Khabar Dabali Logo
  February 27, Thu

प्रदेश न. ६

गोठमा आगलागी हुँदा महिलाको निधन

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका... 

उपल्लो डोल्पामा झाडापखालाकाे औषधि नहुँदा समस्या

डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् । चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पोबुद्ध गाउँपालिका–४ ताक्सी र धोगाउँमा झाडापखालको... 

छाउगोठ भत्काउन गएका प्रहरी हवल्दारलाई महिलाले भैंसी बाध्ने किलाले हानेपछि…

छाउगोठ भत्काउन गएका प्रहरी हवल्दारलाई महिलाले भैंसी बाध्ने किलाले हानेपछि…

अछाम । अछाममा छाउगोठ भत्काउन गएका प्रहरीमाथि कुटपिट भएको छ । बान्नीगढी जयगढ गाउँपालिका ३ धारासैनमा छाउगोठ भत्काउने अभियानमा संलग्न रहेका प्रहरी चौकी जयगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथि कुटपिट भएको... 

म्याद गुज्रेका खाद्य सामग्री घरघरमा : उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड, अनुगमन हुन्छ तर कारवाही हुँदैन

काठमाडौं । हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद गरे। स्थानीय... 

वीरेन्द्रनगरमा ट्रक र ट्र्याक्टर जुध्दा चालकको मृत्यु, एकजनाको अवस्था चिन्ताजनक

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम... 

टिपर काण्ड : सुर्खेतमा आज पनि तनाव

सुर्खेत । टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका... 

गाउँपालिकाद्वारा सस्तो भाडादरमा गाउँ यातायात सञ्चालन गर्न शुरु

मान्म । कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँ यातायात सेवा शुरु गर्न लागेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा शुरु गर्न लागेको हो । चालू आर्थिक वर्ष... 

एकसय विद्युत महशुल बुझाउन १५ सय खर्च

डोटी । डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५०० खर्च गर्नु परिरहेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा... 

हिमपातका कारण हुम्लामा आठ जनाको मृत्यु

हुम्ला । जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई, सर्केगाड गाउँपालिकामा एक र चङ्खेली गाउपालिकामा पाँचको मृत्यु भएको हो । हिमपात... 

सत्तरी लाखको सुन्तला उत्पादन

रुकुमपूर्व । यहाँ यस वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष... 

Top