Khabar Dabali Logo
  April 8, Wed

प्रदेश न. ४

यस कारण सम्बन्धविच्छेद गर्नेमा महिला बढी छन्

नुवाकोट। देवानी तथा फैज्दारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् । नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका... 

जनताको गुनासो सुन्न अब मोवाइल एप्स

दमौली। तनहुँको भानु नगरपालिकाले जनताको गुनासो सुन्नका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । सर्वसाधारणले राखेको गुनासो सुनुवाइका लागि नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । नगरपालिकाको नीति, कार्यक्रम,... 

विद्युत् प्राधिकरणको २ करोड महसुल उठ्न बाँकी

विद्युत् प्राधिकरणको २ करोड महसुल उठ्न बाँकी

पोखरा। नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आव २०७४–०७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ । सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने... 

पीपीएलः चितवन राइनोज र पोखरा पल्टन भिड्दै

पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा सोमबार पनि २ खेल भएका छन् । पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने भएको थियो ।विराटनगर टाइटन्सले लगातार तेस्रो खेलमा हार व्यहोरेको छ । अहिले दोस्रो... 

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

बागलुङ । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् । दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या... 

पचास लाखको लागतमा माछापालन

पचास लाखको लागतमा माछापालन

बागलुङ। ताराखोला गाउँपालिका–४ छम्टुमा रु ५० लाखको लागतमा माछापालन शुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ । सञ्चालक सुवास राजभण्डारीले अझै... 

ढिलासुस्ती गरेपछि रघुगङ्गा जलविद्युत्को ठेक्का सम्झौता तोडियो

ढिलासुस्ती गरेपछि रघुगङ्गा जलविद्युत्को ठेक्का सम्झौता तोडियो

म्याग्दी। १८ महीनामा सकिनुपर्ने भवन निर्माणको काम आठ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगङ्गा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ । पत्र र मौखिक रूपमा पटक–पटक... 

कानूनकोे अभावमा काम गर्न नपाउने अवस्था रहँदैन ः अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएको छ । पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त... 

अस्पतालमा उडुस आतंक, ‘सिस्टरहरु पनि पीडामा’

कास्की । बिरामी र उनीहरुका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान पर्ने गरेको छ । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ – सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा... 

विदेशमा बसेर गाउँ चम्काउँदै लोकप्रसाद

काठमाडौ ।  विदेशमा बस्ने नेपालीमाथि एउटा आरोप लाग्ने गर्छ, ‘आफ्नै देशमा पसिना बगाउनु पर्नेमा विदेश पलायन भए ।’यो वास्तविकता पनि हो । अथाह स्रोत साधन भएको देश छाडेर सामान्यभन्दा सामान्य काम गर्न विदेशिने युवाको... 

Top