Khabar Dabali Logo
  April 9, Thu

प्रदेश न. ४

स्थापितलाई बर्खास्त गर्नुको कारण यस्तो रहेछ

मकवानपुर । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन् । अाजकाे नागरिक दैनिकमा याे खबर छ – राजनीति गर्ने मान्छेलाई पद... 

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन, नजाम त दुःख पाइने भइयो

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्केका थिए । ‘‘गाउँका साथीले अलैँची लगाएको देखेर... 

पोखराबाट छ लाखसहित ११ जना जुवाडे पक्राउ

पोखरा। बैदाम वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रु पाँच लाख ९७ हजार ३६० सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–९ नयाँबजारस्थित ध्रुव कुमारको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी... 

अज्ञात समूहद्वारा वडाध्यक्षमाथि कुटपिट

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको छ । कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल... 

ताराखोलामा जीप दुर्घटना, ५ जना घाइते (घाइतेको नामसहित)

बागलुङ। बागलुङको ताराखोला गाउँपालिका–५ नाङ्गीबाट गल्कोट हटियातर्फ जाँदै गरेको ग २ च ६१३४ नम्बरको जीप शुक्रबार दुर्घटना हुँदा ५ यात्रु घाइते भएका छन् । घाइते हुनेमा स्थानीय कोपिला घर्ती, धन कुमारी रोका, लिलामती... 

यसकारण सम्बन्धविच्छेदका मुद्दा ह्वात्तै बढे

लमजुङ। गत भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहितासँगै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको माग गर्दै मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको छ । करीब तीन महिनाको अवधिमा ३७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको अदालतका... 

अर्मादी–बनौ सडकमा कालोपत्रे शुरु

पर्वत । कुश्मा नगरपालिका–२ अर्मादिस्थित मध्यहाडी लोकमार्गदेखि जलजला गाउँपालिकाको वडा नं ९ बनौ जोड्ने अर्मादी–बनौ सडक कालोपत्रे शुरु भएको छ । कुश्मा नगरपालिकाका दुई र जलजला गाउँपालिकाको एक वडालाई जोड्ने गरी... 

३२ अर्बमा चिनियाँ गाई

पोखरा । गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका साथै प्रदेश २ र प्रदेश ३ मा फार्म खोल्न लागिएको हो । अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ... 

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ । मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल... 

तिहार नआउँदै फूल फूलेपछि समस्या

तिहार नआउँदै फूल फूलेपछि समस्या

पोखरा । तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा... 

Top