Khabar Dabali Logo
  June 3, Wed

प्रदेश न. ४

सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीको माग

पोखरा। पोखरा महानगरपालिकाको दक्षिण भेगस्थित सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् । घाट सञ्चालन गरी नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको बस्तीसहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने... 

उच्च पहाडी भूभागमा बाक्लो हिमपात : हिउँमा रमाउन पर्यटकको घुइँचो

बागलुङ। बागलुङको उच्च पहाडी भूभागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै पर्यटकीय स्थलमा हिउँमा रमाउन आउने पर्यटकको घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन, गाजाको दह, थामाको नेटा, निसी, तमान,... 

चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना स्थानीयको अवरोधले बन्द

चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजना स्थानीयको अवरोधले बन्द

पर्वत। चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् ।  आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले... 

यि हुन् समाजका नमुना महिला, जाे मेहनत र आत्मविश्वासले बने प्याराग्लाइडर

यि हुन् समाजका नमुना महिला, जाे मेहनत र आत्मविश्वासले बने प्याराग्लाइडर

चिप्लेढुंगा । पोखरा लेकसाइडकी प्रतिभा भुजेल चरा जस्तै उडेका दृश्य देखेर मुग्ध हुन्थिन् र मनभरि त्यस्तै सपना देख्दै हुर्किइन् । त्यो सपना पूरा गर्न उनले कुनै कसूर बाँकी राखिनन् । निरन्तरको मेहनतले आफूलाई अन्ततः... 

जनताको जीवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी बृद्वि गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिएको बताएका छन् । म्याग्दीको मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको... 

सरकारको कामको प्रचार हुन सकेन- नेता नेपाल

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताए छन् । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता... 

मुस्ताङमा पुनः हिमपात, सञ्चार र यातयात पुर्णरुपमा बन्द

मुस्ताङ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।  वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका... 

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर युवतीको मृत्यु

दमौली। मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अबिरल... 

पाँच वर्षपछि हिमपात परेपछि कृषक रमाउँन थाले

पाँच वर्षपछि हिमपात परेपछि कृषक रमाउँन थाले

बाग्लुङ। बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ । शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो । हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा,... 

किबी खेतीतर्फ कृषक आकर्षित

किबी खेतीतर्फ कृषक आकर्षित

म्याग्दी । व्यावसायिक किबीखेती विस्तारका लागि बेनी नगरपालिका–३ भकिम्लीका किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको छ । केही वर्षअघि परीक्षणका रुपमा गरिएको किबीखेती सफल भएपछि बेनी नगरपालिकाको सहयोगमा वडा कार्यालय–... 

Top