Khabar Dabali Logo
  April 5, Sun

प्रदेश न. ४

होमस्टेमा आउने पाहुनालाई ३९ परिकार

होमस्टेमा आउने पाहुनालाई ३९ परिकार

पर्वत । यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको... 

सिमेन्ट बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु

तनहुँ। पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डमा पर्ने व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा आज बिहान सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ट्रकका सहचालक २८ वर्षीय पूर्णबहादुर... 

होटलमा प्रहरीको छापा, नगदसहित १२ जना जुवाडे पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती... 

३ सय महिलाको पाठेघर परीक्षण

३ सय महिलाको पाठेघर परीक्षण

पर्वत । पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ । ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले... 

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा... 

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न  अस्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका... 

‘लिफ्ट’बाट गाउँमा खानेपानी

‘लिफ्ट’बाट गाउँमा खानेपानी

बागलुङ । गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ । तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी... 

अमेरिका हिडेका १३ जना नेपाली नाइजेरियामा अलपत्र

अमेरिका हिडेका १३ जना नेपाली नाइजेरियामा अलपत्र

म्याग्दी । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका... 

नपढाउने शिक्षकको रेकर्ड राख्न थाले विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती... 

गरिबी साझा समस्याः मन्त्री गुरुङ

गरिबी साझा समस्याः मन्त्री गुरुङ

पोखरा । पोखरा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग... 

Top