Khabar Dabali Logo
  April 2, Thu

प्रदेश न. ४

सडकले ऋणमा डुबायो

सडकले ऋणमा डुबायो

म्याग्दी। म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला... 

बेलिब्रिज नजिकै सडक भासियो

बेलिब्रिज नजिकै सडक भासियो

म्याग्दी। बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ... 

पहिरोले विद्यालयमा क्षति

  बागलुङ । गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको... 

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

 पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि ९¥याफ्ट्ङि० जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले... 

प्रदेश नं ४ को बजेटः प्राथमिकतामा के छ ?

पोखरा । प्रदेश नं ४ को सरकारले कृषितर्फ रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा हिजो प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ कोे... 

प्रधानमन्त्री ओलीविरुद्ध गगन थापाले लगाए गम्भीर आरोप

काँस्की । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका... 

साराङ्घाटमा बस दुर्घटना, एकको मृत्यु, सात घाइते

तनहुँ।तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् । ग१ख ३७०१... 

आलेख: निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगाराे

आलेख: निवेदन लेखिदिने बिचौलिया न्याय र सुशासनका लागि तगाराे

बाबियाचौर । म्याग्दीमा लेखापढी र कानून व्यवसायीले अस्वाभाविकरुपमा लिने चर्को सेवा शुल्क न्यायमा पहुँच र सुशासनको बाधक बनेको छ । राज्यले लेखापढी र कानून व्यवसायीले प्रदान गर्ने सेवाको शुल्क निर्धारण नगर्दा प्रहरी,... 

बास्कुनामा ‘एफएम भिलेज’ अभियान

बास्कुनामा ‘एफएम भिलेज’ अभियान

बेनी । धेरै वर्षसम्म विदेशमा बसेर गाउँ फर्किएका बेनी नगरपालिका–४ बास्कुनाका बासिन्दाले गाउँमा ‘एफएम भिलेज’ अर्थात् ‘फुड एण्ड मिल्क भिलेज’ बनाउने अभियान थालेका छन् । कृषि पेशामा सम्भावना देखेपछि उनीहरु गाउँ... 

गाडी दुर्घटनामा वडा सदस्यसहित दुइको मृत्यु

बागलुङ । ताराखोला गाउँपालिकाको अर्गलमा पिकअप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका... 

Top