Khabar Dabali Logo
  April 4, Sat

प्रदेश न. ४

एसईइमा राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार

म्याग्दी। बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी रु १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन् । मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा... 

लागूऔषधसहित चारजना पक्राउ

नवलपरासी । पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई... 

पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति

पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति

पोखरा। पाेखरा ईन्जिनियरिङ कलेज प्रशासन र बिद्धार्थीहरु बीच आइतबार सहमति भएको छ । गत शुक्रबार कलेजमा क्रियाशील अनेरास्ववियु, नेबि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कलेज प्रशासन समक्ष ७ बुदे मागपत्र पेश... 

प्रदेश नं ४ को नाम रोजाइमा चार वटा, तमुवान मगरात भने धर्नामा

पोखरा। प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि... 

कहाँ होला प्रदेश नं ४ को राजधानी ?

पोखरा। प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले... 

एउटै विद्यालयका ५ विद्यार्थीले ल्याए ४ जीपीए

एउटै विद्यालयका ५ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा। पोखराको मदरल्यान्ड विद्यालयबाट एसईई परीक्षामा ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् । देशैभरबाट... 

महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता

महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता

पोखरा । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।उनको अझै पत्तो लागेको छैन । उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको... 

तीन अभियुक्त पक्राउ

तीन अभियुक्त पक्राउ

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५... 

दुबै पक्षका कम्युनिष्टको विचार एउटै हुनुपर्छः मुख्यमन्त्री गुरुङ

दुबै पक्षका कम्युनिष्टको विचार एउटै हुनुपर्छः मुख्यमन्त्री गुरुङ

लमजुङ। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन्र । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै... 

कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित

कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित

पोखरा। लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनिच्छा... 

Top