Khabar Dabali Logo
  April 9, Thu

प्रदेश न. ४

वालिङमा खुल्यो बहुप्राविधिक शिक्षालय

वालिङमा खुल्यो बहुप्राविधिक शिक्षालय

वालिङ। स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो... 

पोखरालाई शैक्षिक केन्द्र बनाइने

पोखरालाई शैक्षिक केन्द्र बनाइने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताएका छन् । संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय... 

दमौलीबाट लागूऔषधसहित तीन जना पक्राउ

दमौली। प्रहरीले लागूऔषधसहित सोमबार तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परासी नगरपालिका–६ पोखरापानीका २८ वर्षीय राजु सहनी भन्ने रघुन्द मल्ल, सोही ठाउँका २८ वर्षीय राम वसन्त सहनी र व्याँस नगरपालिका–४ शितलचोकका... 

चक्रबहादुर पुन अर्थात हेडसरको सनही !

चक्रबहादुर पुन अर्थात हेडसरको सनही !

कुश्मा । ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून... 

हिँड्दै गरेकी महिलाको पहिरोले ज्यान लियो

बाग्लुङ । जिल्ला पहिरोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । सोमबार मध्यपहाडी लोकमार्ग अन्तर्गत बडीगाड गाउँपालिका भीमगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमाना तुरतुरेस्थित ठूलो भर्‍याङमा पहिरो जाँदा... 

बाइसौँ राष्ट्रिय महिला भलिबल गलकोटमा हुने

बागलुङ। बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता जिल्लाको गलकोटमा हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजना, गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा सो प्रतियोगिता यही असोज २३ देखि २७ गतेसम्म... 

स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु, चालक भुजेल नियन्त्रणमा

बेँंसीशहर। बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई... 

मेनपावर सञ्चालकमाथि विप्लव पार्टीको एक्सन, यसकारण दल्यो कालोमोसो

मेनपावर सञ्चालकमाथि विप्लव पार्टीको एक्सन, यसकारण दल्यो कालोमोसो

पोखरा । लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङलाई नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारवाही गरेको छ । उनले लामो समयदेखि मेनपावरको नाममा... 

अवरुद्ध मध्यमोदीको निर्माणकार्य सञ्चालन

पर्वत। स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ । प्रभावित क्षेत्रका स्थानीयवासीले... 

नियमावलीका विषयमा छलफल

बुटवल । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ का विषयमा काठमाडौँ विश्वविद्यालय र विभिन्न नगरपालिकाले छलफल गरेका छन् । नगरपालिका कार्यपालिका (कार्यविभाजन नियमावली) २०७४ को जिम्मेवारी र उत्तरदायित्व,... 

Top