Khabar Dabali Logo
  July 14, Tue

प्रदेश न. ४

पूँजीगत बजेट खर्च निराशाजनक

म्याग्दी । म्याग्दीस्थित प्रदेश सरकार मातहतका कार्यालय र स्थानीय तहमा चालु आर्थिक वर्ष २०७५ र ७६ मा विनियोजन भएको पूँजीगत बजेट खर्चको अवस्था निराशाजनक छ । गण्डकी प्रदेशअन्तर्गत म्याग्दीमा रहेका आठ कार्यालयले... 

युवा थापा दम्पती बने सफल बाख्रापालक, जोडे लाखौंको सम्पती

गलकोट। गलकोटका युवा विष्णु थापा र उनकी पत्नी रीता थापाले सात वर्षयता स्थानीय र बोयर जातका बाख्रा पाल्दै आएका छन् । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्म टोकरीका ती दम्पतीले बाख्रापालन गरेर मनग्य आम्दानी पनि... 

सरकार विकासको जग बसाल्न सफल भयो – मुख्यमन्त्री गुरुङ

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षको अवधिमा प्रदेश सरकार विकासको जग बसाल्न सफल भएको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको आयोजनामा... 

बुटवलमा लन टेनिस प्रतियोगिता आजबाट शुरु

बुटवलमा लन टेनिस प्रतियोगिता आजबाट शुरु

रुपन्देही । यहाँ दोस्रो बुटवल लुम्बिनी खुला लन टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ । रुपन्देही लन टेनिस सङ्घ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका... 

शिक्षालाई गुणस्तर बनाउन प्राविधिक शिक्षामा जोड

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले परम्परागत शिक्षाको युग अन्त्य भएकाले वर्तमान शिक्षा प्रणाली आधुनिक र प्रविधिमैत्री हुनुपर्ने बताएक छ । पाल्पा जिल्लाकोे... 

गाउँपालिका प्रमुखद्वारा, रुखबाट खसेका घाइतेको उपचार

गाउँपालिका प्रमुखद्वारा, रुखबाट खसेका घाइतेको उपचार

गलेश्वर। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल... 

चार महीनादेखि स्वास्थ्यकर्मी तलबबिहिन

दमौली। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् । अस्पतालमा कार्यरत ६० मध्ये करारका... 

अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

वालिङ। जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ । विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा... 

प्रथम मगर महोत्सव शुरु

प्रथम मगर महोत्सव शुरु

पर्वत । लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले... 

अब मन्दिरमा विवाह गर्न बन्द, यस्तो छ कारण

बागलुङ। प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह... 

Top