Khabar Dabali Logo
  May 29, Fri

प्रदेश न. ४

रकेट चुलोयुक्त गाउँ घोषणा

बागलुङ। बागलुङको काँठेखोला गाउँपालिका–२ भीमापोखरा गाउँ जिल्लामै पहिलोपटक रकेट चुलोयुक्त गाउँ भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र ऊर्जा केन्द्र नेपाल प्रालि बालाजुको सहयोगमा वडा कार्यालयले... 

घरबास सञ्चालनका लागि कस्सिए स्थानीयवासी

दमौली । तनहुँको भिमाद नगरपालिका–९ स्थित पाथर्दीमा घरबास सञ्चालनका लागि स्थानीयवासी जुटेका छन् । घरबासमार्फत् ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँका स्थानीय घरबास सञ्चालनका लागि जुटेका हुन् ।... 

दुई सय ६१एचआइभी सङ्क्रमितद्वारा एआरटी सेवन

वालिङ । स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् । जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा... 

नगर प्रमुखले आफ्नाे तलबबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरे

पर्वत । आफूले जनप्रतिनिधि भएवापत राज्यले दिने सेवासुविधावापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषणा गरेका कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रबार फेरि अर्को सहयोग हस्तान्तरण गरेका छन् । नगरप्रमुख... 

पर्यटकको लागि धौलागिरिमा बन्यो पचास घरमा होमस्टे

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ । गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे... 

‘मायालु डाँडा’ मा पर्यटकको भीड बढ्न थालेपछि….

‘मायालु डाँडा’ मा पर्यटकको भीड बढ्न थालेपछि….

गलेश्वर । ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग... 

मनाङमा १८ घन्टासम्म भारी हिमपात

मनाङ। चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको... 

साना किसानको ऋण मिनाहा गरेपछि सयौं किसानले पाए राहत

पर्वत। सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा... 

रासायनिक मलरहितको गाउँपालिका बनाइने

बलेवा । गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न... 

उपचारस्थल तातोपानी कुण्ड निजी क्षेत्रलाई भाडामा दिदै

म्याग्दी। प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना०ले बेनी नगरपालिका र सिङ्गा... 

Top