बैशाख ५ गते, २०७८ - १७:०२
स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छः अध्यक्ष तिमिल्सिना
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भरखरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित...
बैशाख ५ गते, २०७८ - १६:०१
बालबालिकाको स्वास्थ्य अधिकारप्रति संवेदनशील बन्न सम्बन्धित पक्षलाई आयोगको आग्रह
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस...
बैशाख ५ गते, २०७८ - १४:२०
राष्ट्रपति भण्डारीद्वारा पदमुक्त थापालाई पुनः गृहमन्त्रीमा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा...
बैशाख ५ गते, २०७८ - १४:०४
प्रधानमन्त्री पदका लागि लालायित छैन तर परिआए पछि हटिदैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको जनाए । आज आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’...
बैशाख ५ गते, २०७८ - १३:४१
चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु
भक्तपुर । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी ठुलीगाउँस्थित सडकमा बा.९० प १२७५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको नालीमा खसेर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४६ वर्षीय दामोदर...
बैशाख ५ गते, २०७८ - १३:२२
बबरमहलस्थित रुद्रमती किनारको एक रोपनी आठ आना सार्वजनिक जग्गा अतिक्रमण
काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं। २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा...
बैशाख ५ गते, २०७८ - १३:०३
अयोध्याधामको आधिकारिकता प्रमाणित गर्नुपर्छ : अध्यक्ष दाहाल
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताएका छन् । मन्दिरलगायतका संरचना बन्दै गरेको सो ठाउँको आज निरीक्षणपश्चात् उनले...
बैशाख ५ गते, २०७८ - ११:१८
गृहमन्त्री रामबहादुर थापा सांसद पदबाट मुक्त
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन भएका थापाले...
बैशाख ४ गते, २०७८ - १८:०४
चन्द्रागिरी बाट अवैध लागूऔषध सहित एक पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५१ ट्याब्लेट र ट्रामाडोल १० पिस सहित काठमाडौं शंखरापुर नगरपालिका–३ बस्ने ३० वर्षीय कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ...
बैशाख ४ गते, २०७८ - १७:१४
२४ घण्टामा ८ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ सय २६ जना सङ्क्रमण मुक्त
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार भने ९०० जनामा सङ्क्रमण...