Khabar Dabali Logo
  February 22, Sat

प्रदेश न. १

हजारको नोट नसाटिँदा खुलेको सहारा देशकै ठूलो सहकारी

सुरुङ्गा । तत्कालीन चारपाने गाउँ विकास समितिको चारपाने बजारमा २३ वर्ष अघि रु एक हजारको नोट खुजुरा बनाउन नसकेको सम्झना अझै ताजै छ महेन्द्रकुमार गिरीलाई । हाल विर्तामोड नगरपालिका–२ मा रहेको चारपाने आफैँमा सानो... 

सरकारको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव

इनरुवा । प्रदेश नं १ सरकारले पाँच लाख पर्यटक भित्र्याउन लिएको लक्ष्य पूरा गर्न कोशी पर्यटन महोत्सव गरिने भएको छ । सुनसरीको कोशी गाउँपालिकाले कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय नजिक प्रदेश सरकार र केन्द्र सरकारले... 

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानीमन्त्री मगरबाट मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्रको उद्घाटन

झापा । खानेपानीमन्त्री बीना मगरले आज झापाको काँकडभिट्टा र दुहागढीमा अवस्थित मानव मलमूत्रीय फोहर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको उद्घाटन गरेकि छिन् । नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण... 

गाउँपालिकद्धारा २८ छात्रालाई साइकल वितरण

सुरुङ्गा । माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण... 

सवारीसाधन सिक्न अन्यत्र जानुपर्ने बाध्यता हट्यो

भोजपुर । पाथीभरा ड्राइभिङ सेन्टर सञ्चालनमा आएपछि सवारी सिक्नका लागि सहजता थपिएको हो । जिल्लामा सवारीसाधन सिक्न प्रशिक्षण केन्द्र नहुँदा स्थानीयवासीलाई निकै सास्ती हुँदै आएको थियो । अब सवारीसाधन सिक्न धरान,... 

सालनालसहितको शिशु मृत फेला

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलीमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जनाएको छ ।... 

आइतबार राति मोरङमा बम विष्फोट, तीन स्काभेटरमा क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेमा आइतबार राति बम विस्फोट भएको छ। निर्माणाधीन उर्लाबारी किशान चोक(रमिते सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा बम विस्फोट गराएको मिक्लाजुङ –१ का वडाध्यक्ष... 

एमसीसीको विरोध गर्दा तीनजना पक्राउ

भोजपुर । भोजपुरमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्दा तीनजना पक्राउ परेका छन् । माघ २ गते साँझ एमसीसीको विरोध गरेको भन्दै भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई... 

गोरु काटेको आरोपमा दुईजना पक्राउ

इलाम । गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको... 

राजमार्गको अतिक्रमण हटाइने

राजमार्गको अतिक्रमण हटाइने

भद्रपुर । झापामा पूर्व–पश्चिम राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका सबै संरचना हटाइने भएको छ । डिभिजन सडक कार्यालय दमकले झापाका स्थानीय तहलाई सडक अतिक्रमण गरेर बनाइएका ती संरचना हटाउन पत्राचार गरेको छ । पूर्व–पश्चिम... 

Top