Khabar Dabali Logo
  April 3, Fri

प्रदेश न. १

सुरक्षा र कैद छुटको माग गर्दै कैदीबन्दीले बुझाए, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुरक्षा र कैद छुटको माग गर्दै कैदीबन्दीले बुझाए, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

झापा । जिल्ला कारागार झापाका कैदीबन्दीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नेपालमा पनि देखिएकाले आफ्नो सुरक्षा र कैद मिनाहलगायतका पाँच बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई... 

झापाको सुरुङ्गामा तीन सय २१ श्ययाको क्वारेन्टाइन

सुरुङ्गा । झापामा तीन सय २१ श्ययाको क्वारेन्टाइन सञ्चालनमा आएको छ । कोभिड–१९ को शङ्कास्पद बिरामीको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन सञ्चालनमा ल्याइएको हो । जिल्लाका सबै स्थानीय तहमा क्वारेन्टाइन... 

केही समस्या भए सोझै नगरपालिकालाई सम्पर्क गर्न मेचीनगरको आग्रह

भद्रपुर । मेचीनगर नगरपालिकाले नगरवासीलाई घरभित्रै बसेर सुरक्षित रहन आह्वान गर्दै खाद्यान्न, उपचार र अन्य कुनै केही समस्या भएमा नगरपालिकामा सोझै सम्पर्क गर्न आग्रह गरेको छ । नगर प्रमुख विमल आचार्यले आज प्रेस विज्ञप्ति... 

घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था

भद्रपुर । कोडिभ–१९ का कारण सरकारले घोषणा गरेको लकडाउनलाई पूर्णपालना गरेर घरमा बस्नेहरुलाई झापाको अर्जुनधाराको मामा–भाञ्जा सिर्जनशील कृषि फार्मले घरघरैमा ताजा तरकारी पुर्याउने व्यवस्था गरेको छ । अर्जुनधारा... 

अलपत्र परेका १९ पर्यटकको सगरमाथा क्षेत्रबाट उद्धार

सोलुखुम्बु । लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको आज उद्धार गरी काठमाडलौँ गिएको हो । आज उद्धार... 

बिरामी बोकेको भनी झुटो बोल्ने एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

भद्रपुर । नक्कली बिरामी बोकेको आरोपमा विराटनगरको एउटा एम्बुलेन्ससहित चालकलाई झापाको झिलझिले इलाका प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । को २ च १२६६ नम्बरको सो एम्बुलेन्स विराटनगरस्थित समाजकल्याण ट्रष्टको... 

क्वारेन्टाइनमा रहनेलाई सरकारले खाद्यान्न सहयोग गर्ने

झापा । कोभिड १९ (कोरोना भाइरस)को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी (क्वारेन्टाइन)मा रहनेलाई सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराएका छन्। संस्थाका कार्यकारी प्रमुख... 

क्वारेन्टाइनका लागि नेकपाले दियो आफ्नो पार्टी कार्यालय भवन

खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले क्वारेन्टाइन निर्माणका लागि आफ्नो पार्टी कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण मूलुकमा स्वास्थ्य... 

नेपाली सेनाको सहयोगमा ३६ शय्याको क्वारेन्टाइन निर्माण

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा... 

लकडाउन उल्लङ्घन गर्ने दुई सय १० सवारी साधन प्रहरी नियन्त्रणमा

गाईघाट । कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लङ्घन गर्ने दुई सय १० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा... 

Top