Khabar Dabali Logo
  October 24, Sat

प्रदेश न. १

सुन तस्करीका अभियुक्त छिरिङद्वारा आत्मसमर्पण

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् । उनको अदालतमा बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जानकारी दिएको छ । यसअघि... 

नेकपा झापाका कार्यालय सचिवको मृत्य

झापा । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान... 

मोरङको बेलबारीमा आगलागी

विराटनगर । मोरङको बेलबारी–८ को बुधबारेमा शनिबार साँझ आगलागी हुँदा एक परिवारको रु तीन लाख मूल्यको सम्पत्ति जलेर नष्ट भएको छ । सो आगलागीबाट कुमार थापाको काठ र टिनले बनेको दुईतले घर, घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न... 

सत्ता र भत्ताका लागि आन्दोलन गर्नेको दिन गए: यादव

सत्ता र भत्ताका लागि आन्दोलन गर्नेको दिन गए: यादव

बीरगंज। नेपाल संघिय समाजवादीको बुद्धिजीवी भेला आज वीरगंजमा सम्पन्न भएको छ । भेलाले योगेन्द्र चौरसियाको संयोजकत्वमा २२ सदस्यीय बुद्धिजीवी तदर्थ जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सरिता चौधरी, सचिवमा... 

विराटनगर पुगेर गृहमन्त्री बादलले यसो भने

विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सरकार माफियागिरीको अन्त्यका लागि सक्रिय रुपमा लागि परेको बताएका छन्। अब मुलुकमा तस्करी, सिन्डिकेट र अपराधको अस्तित्व नरने उनको दाबी छ । प्रदेशस्तरीय सुरक्षा गोष्ठीको... 

च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

विराटनगर । मोरङमा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । लेटाङ नगरपालिका–६, लाखबारीका ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी र बुहारी ३० वर्षीया सुकमाया बिरामी परेको १ नं प्रहरी... 

नगरप्रहरीको ज्यादती, दुहुनो गाई बन्दै फुटकर ब्यापारी

नगरप्रहरीको ज्यादती, दुहुनो गाई बन्दै फुटकर ब्यापारी

वीरगञ्ज । भारत रक्सौलका श्री मुखियाले साइकलमा एक टोकरी अनार लिएर वीरगञ्जको मीना बजारमा बेच्न ल्याउँदा वीरगञ्ज भन्सार गेटमा रु १५०, वीरगञ्ज महानगर पालिकाको नगरप्रहरीलाई रु ५० तथा ठेकेदारलाई रु २५ बुझाउने गर्छन्... 

व्यवसायीको नजरमा ‘बजेट युवामुखि’

व्यवसायीको नजरमा ‘बजेट युवामुखि’

भक्तपुर । भक्तपुरका उद्योगी तथा व्यवसायीले सरकारले आव २०७५/७६ का लागि प्रस्तुत गरेको बजेट युवामुखी र आशालाग्दो भएको बताएका छन् । उद्योग वाणिज्य महासंघका पूर्वद्धितीय उपाध्यक्ष एवं व्यवसायी केपी ताम्राकारले... 

शरणार्थी शिविरमा आगलागी, तीनवटा छाप्रो जलेर नष्ट

झापा । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बुधबार आगलागी हुँदा तीन वटा छाप्रो जलेर नष्ट भएका छन् । दमक नगरपालिका–३, बेलडाँगीस्थित सेक्टर एवान हट नम्बर ३५ मा बुधबार दिउँसो २ बजेतिर आगलागी हुँदा छाप्रोसहित... 

प्रदेश नं १ कै कम बजेट तेह्रथुमलाई

तेह्रथुम । तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५/७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ । सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम... 

Top