Khabar Dabali Logo
  December 12, Thu

प्रदेश न. १

सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री

बनियानी । सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा... 

कृषिलाई  व्यवसायीकीकरण बनाउन जरुरी छ – पुर्व राज्यमन्त्री चौधरी

कृषिलाई व्यवसायीकीकरण बनाउन जरुरी छ – पुर्व राज्यमन्त्री चौधरी

झापा । कृषि क्षेत्रको समग्र बिकासको लागि कृषिलाई व्यवसायीकरण र आधुनीकीकरण बनाउन अति आवश्यक रहेको पुर्व कृषि तथा पशु पक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले बताएकी छिन् ।साना किसान कृषि सहकारी संस्था लि.भद्रपुर-१,पृथ्वीनगर... 

यसकारण झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

यसकारण झापा कारागारलाई कलबलगुढी सार्न सिफारिस

भद्रपुर । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी रहेको झापा कारागारलाई सुविधाजनक ठाउँमा स्थानान्तरण गर्ने पहल शुरु भएको छ । विसं २०२० मा भद्रपुर–८ मा बनेको सो कारागार भवनमा ३५० कैदीबन्दी अटाउने क्षमता भएपनि हाल एक... 

रोकी राखेको कारमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुरुङ्गा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् ।... 

दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

बागलुङ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ । ट्र्याक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो । गण्डकी प्रदेशको... 

सीमा अतिक्रमण हुन नदिएको सामुदायिक विद्यालय तीन दशकदेखि ऐलानी जग्गामा

झापा । झापाको भद्रपुर–३ स्थित मेची आधारभूत विद्यालय स्थापना भएको तीन दशक बितिसकेको छ । विसं २०४४ सालमा साविक महेशपुर–२ (हाल भद्रपुर–३) मा स्थापना भएकोे विद्यालयले जग्गाको धनीपूर्जा नपाउँदा तीन दशकदेखि ऐलानी जग्गामै... 

इटहरीको सूर्य कम्प्लेक्समा भीषण आगलागी

इटहरी । गएराती इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा भिषण आगलागी भएको छ। सूर्य कम्प्लेक्सको चौथो तलामा रहेको होटलमा आगलागी हुँदा होटल पूर्ण रुपमा क्षति भएको छ। होटलबाट आगोको मुस्लो निस्केको देखिएपछि स्थानीय,... 

इलामको कन्याम पिकनिक हिडेको बस दुर्घटना, १३ घाइते

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको... 

बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

बलात्कार आरोपी सिद्धबाबालाई एम्बुलेन्समा हालेर अदालत लगियो

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजलाई विराट नर्सिङ होम बाट एम्बुलेन्समा राखेर जिल्ला अदालत सुनसरी लगिएको छ । महाराजविरुद्ध अनुसन्धान अघि बढाउन शुक्रबार प्रहरीले दोस्रो पटक... 

जङ्गली हात्तीको डरले रातभर जाग्राम बस्न बाध्य गाउँले

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका... 

Top