/  Tue, August 21, 2018

विश्वकप विशेष

फिफा वर्षको उत्कृष्ट खेलाडिमा को-को परे ? महँगो खेलाडी नेयमार परेनन्

फिफा वर्षको उत्कृष्ट खेलाडिमा को-को परे ? महँगो खेलाडी नेयमार परेनन्

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले फिफा वर्ष खेलाडीका लागि १० जनाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले मंगलबार राति सन् २०१७–१८ का लागि १० खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको... 

विश्वकपको फाइनल खेलमा मैदानमा छिर्ने यी महिला को हुन् ? दिइयो यस्तो सजायँ

विश्वकपको फाइनल खेलमा मैदानमा छिर्ने यी महिला को हुन् ? दिइयो यस्तो सजायँ

फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ । यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको... 

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन  । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ । फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले... 

यी हुन् २१ औं विश्वकपका रोचक घटना

यी हुन् २१ औं विश्वकपका रोचक घटना

रुसमा भएको २१ औं संस्करण विश्वकप फुटबल सम्पन्न भएको छ । आइतबार राति फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलसँगै विश्वकप सम्पन्न भएको हो । अब फुटबलको महाकुम्भ २०२२ मा कतारमा हुने छ । यो पटकको विश्वकपमा विभिन्न ऐतिहासिक... 

यी हुन् क्रोएसियाले विश्वकप जित्न सक्ने कारण

यी हुन् क्रोएसियाले विश्वकप जित्न सक्ने कारण

आज २१ औं संस्करण विश्वकप अन्तर्गतको अन्तिम दिन, अर्थात आज उपाधि भिडन्त । ट्रफि प्राप्त तथा नयाँ इतिहास कोर्नका लागि पूर्व विजेता फ्रान्स र पहिलो पटक फाइनल पुग्न सफल क्रोएसिया भिड्ने छन् । खेल नेपाली समय अनुसार साँझ... 

उपाधि भिडन्तका लागि फ्रान्स र क्रोएसिया मैदानमा, कसले रच्ला इतिहास ?

उपाधि भिडन्तका लागि फ्रान्स र क्रोएसिया मैदानमा, कसले रच्ला इतिहास ?

मस्को । २१ औं संस्करणको विश्वकप फुटबलको उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन् । दुबै टिम आज उपाधि जितेर नयाँ इतिहास रच्न चाहन्छन् । यी दुवै टिमबीच सन् १९९८ को विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो... 

विश्वकप: फ्रान्स र क्रोएसियामध्ये को अब्बल ? यस्तो छ बिगत

विश्वकप: फ्रान्स र क्रोएसियामध्ये को अब्बल ? यस्तो छ बिगत

काठमाडाैं । आइतवार हुने विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले... 

विश्वकपः बेल्जियम भर्सेस इंग्ल्याण्ड, को पुग्ला तेस्रो स्थानमा ?

विश्वकपः बेल्जियम भर्सेस इंग्ल्याण्ड, को पुग्ला तेस्रो स्थानमा ?

काठमाडौं। रुसमा जारी विश्वकप फुटल अन्तर्गत आज तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड खेल्ने भएका छन् । यी दुवै टिमको लक्ष्य हुने छ विश्वकपको तेस्रो हुँदै सुखत अन्त्य गर्ने । समूह जी मा रहेका दुवै टोलीले समूह... 

विश्वकपमा को-को खेलाडी छन् गोल्डेन बलको दौडमा ?

विश्वकपमा को-को खेलाडी छन् गोल्डेन बलको दौडमा ?

मस्को । रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबल समापन हुन अब केही दिन मात्रै बाँकि छ । अविश्सनीय नतिजा आएको यो पटकको विश्वकपको उपाधिका लागि युरोपका दुइ देश भिड्दै छन् । उपाधि भिडन्त फ्रान्स र क्रोएसियाबीच हुने... 

नाजीहरुको कब्जामा रहेको क्रोएसियाबारे फुटबलमा लुकेको संघर्षको कथा

नाजीहरुको कब्जामा रहेको क्रोएसियाबारे फुटबलमा लुकेको संघर्षको कथा

विश्वकप फुटबल सुरु हुँदै गर्दा विश्वभरका फुटबल प्रशंसक ब्राजिल, अर्जेन्टिना, जर्मनी तथा पोर्चुगलको गुणगान गाइरहेका थिए । नगाउन् पनि किन यी सबै टिम स्टार खेलाडीले भरिपूर्ण छन् । तर जब जब विश्वकप सुरु भयो, अप्रत्याशित... 

Top