Khabar Dabali Logo
  September 16, Mon

खेलकुद

एशिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

काठमाडौँ । यसै महीना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (उन्नाइस वर्षमुनि) एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने... 

पोग्बाले पेनाल्टी मिस गरेपछि युनाईटेड निराश

काठमाडौं । इङलिस प्रेमिएर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भससंग १/१ को बराबरी खेलेको छ । खेलको २७ औं मिनेटमा रास्फोडको पासमा मार्सियालले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता... 

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

उपकप्तान ज्ञानेन्द्र मल्ल! जो फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेल्थे

तनहुँ । “जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन”, तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले... 

ह्याण्डबलको महिला टोली भारत प्रस्थान

कास्की । भारतको जयपुरमा आयोजना गरिएको आठौँ एशियाली युथ च्याम्पियनशिप ह्याण्डबल प्रतियोगितामा सहभागी हुन नेपाली महिला टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । बुधबारदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी... 

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार खेपेको छ । आइतबार राति भएको खेलमा पीएसजी रेनेससँग २–१ गेलले पराजित भयो । खेलमा सुरुवाती अग्रता लिएपनि पीएसजी अन्तमा... 

अन्ततः अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

काठमाडौं । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिषा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री,... 

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका लिग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग २०१९ प्रतियोगिता खेल्न जानका लागि अमेरिकाको भिसा एप्लाई गरेका उनलाई दूतावासले... 

अफगानी टोली नेपाल आइपुग्यो

अफगानी टोली नेपाल आइपुग्यो

काठमाडौं । काठमाडौँमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन अफगानिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । आगामी भदौ २ देखि ८ गतेसम्म हुने खेलमा सहभागिता जनाउन अफगानिस्तानको... 

विनिपेग हक्स ग्लोबल टी–२० च्याम्पियन सोमपाल

एजेन्सी । नेपालका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स ग्लोबल टी–२० क्यानडाको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा हराउँदै विनिपेग हक्स च्याम्पियन बनेको हो । रोचक खेलमा... 

नेपाल क्रिकेट संघ प्रदेश १ को अध्यक्षमा मिङमा डण्डु शेर्पा

नेपाल क्रिकेट संघ प्रदेश १ को अध्यक्षमा मिङमा डण्डु शेर्पा

काठमाडौँ । प्रदेश १ को प्रादेशिक क्रिकेट संघको अध्यक्षमा मिङमा डण्डु शेर्पा निर्वाचित भएका छन । शनिबार सम्पन्न प्रादेशिक क्रिकेट संघको विशेष साधारण सभाले मिङमा डण्डु शेर्पाको नेतृत्वमा १३ सदस्यीय संघ निर्वाचित... 

Top