Khabar Dabali Logo
  January 19, Sun

खेलकुद

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनाेजलाई

पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनाेजलाई

काठमाडौं । दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले... 

पीपीएल फाइनल : चितवनले विराटनगरलाई दियो २०३ रनको लक्ष्य

पोखरा । पोखरा प्रमियर लिग (पीपीएल) को फाइनल खेल चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विजय लक्ष्य दिएको छ । शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट... 

लेस्टरसिटी आफ्नै मैदानमा लिभरपुलसंग ४–० गोलले हार्यो

एजेन्सी । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई पछ्याई रहेको लेस्टर सिटीले लिभरपुलसँग नै नमिठो हार खेपेको छ । जारी सिजन सानदार प्रदर्शन गरिरहेको लिभरपुलले सुक्रबार राति लेस्टरसिटीलाई उसैको मैदानमा ४–०... 

महिला डबल लिग भलिबल च्याम्पियनसिप माघमा

काठमाडौ । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा... 

खेलकूद परिषद् १४ औँ सागको तयारी गर्दै

पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय... 

सागमा रजत र कास्य जितेका खेलाडीलाई तत्काल पुरस्कार घोषणा गर्न सरकारसँग माग

काठमाडौं । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग०मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य... 

एन्फाद्वारा मोफसलको खेल तालिका सार्वजनिक

काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले आगामी फागुन र चैतका लागि मङ्गलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक... 

पीपीएलको फाइनलमा पुग्यो चितवन रोइनोज

पाेखरा । चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा... 

पिपीएल : पहिलो स्थानमा चितवन राइनोज, धनगढी र पोखरा बाहिरिए

कास्की । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा¥यो । अङ्क तालिकाको... 

क्रिकेट क्रेज बढाउँदै पीपीएल : मुख्यमन्त्री गुरुङ

कास्की । “गत वर्ष पीपीएल चल्दै गर्दा स्याङ्जाको भिरकोटमा प्याराग्लाइडिङको वल्र्ड कप थियो । तर यसले प्याराग्लाइडिङको वल्र्डकप छायाँमा पार्यो । सबै पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियामा पीपीएलको मात्र प्रचार... 

Top