/  Mon, April 24, 2017

खेलकुद

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

इलाममा अन्तर्राष्ट्रिय आमन्त्रण कराँते हुने

फाइल फोटो इलाम, ११ वैशाख । जिल्लाको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका ४०० खेलाडीले... 

चेल्सी एफए कपको फाइनलमा

चेल्सी एफए कपको फाइनलमा

विम्बले, १० वैशाख । चेल्सी एफए कपको फाइनल प्रवेश गरेको छ। गएराती प्रिमियर लिगको शीर्ष स्थानमा आफूलाई पछ्याइरहेको टोटेनहाम हटस्पोर्सलाई ४–२ गोलले पराजित गर्ने क्रममा चेल्सी फाइनल प्रवेश गरेको हो। चेल्सीको जितमा... 

प्रिमियर लिगको उपाधि टिम चौराहको पोल्टामा

प्रिमियर लिगको उपाधि टिम चौराहको पोल्टामा

धनगढी, ९ वैशाख । टिम चौराह धनगढीले धनगढी प्रिमियर लीग (डिपिएल)को पहिलो संस्करणको उपाधि जितेको छ । धनगढीको शसस्त्र प्रहरीको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको टिम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा... 

टिम चौराहले विराटनगर किङ्सलाई दियो १६० रनको चुनौती

टिम चौराहले विराटनगर किङ्सलाई दियो १६० रनको चुनौती

धनगढी, ९ वैशाख । धनगढी प्रिमियर लीग (डिपिएल)को फाइनल खेलमा टिम चौराह धनगढीले विराटनगर किङ्सलाई १६० रनको चुनौती दिएको छ । टिम चौराहका आरिफ शेखले आक्रामक व्याटिङ गरेपछि निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय... 

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

प्रिमियर लिगको उपाधिहोड रोमान्चक : युनाईटेडको चेल्सीलाई धक्का

काठमाडौं, ४ बैशाख । आइतबार राति भएको खेलमा म्यानेचेष्टर युनाइटेडले शिर्ष स्थानमा रहेको चेल्सीलाई २–० ले पराजित गरेपछि प्रिमियर लिगको उपाधिहोड रोमान्चक हुने भएको छ । ३२ खेलबाट ७५ अंक जोडेको चेल्सीलाई समान खेलबाट... 

बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

बार्सिलोना र म्याड्रिड समान ३–२ ले विजयी

काठमाडौं, ३ बैशाख । बार्सिलोना र रियल म्याड्रिड शनिबार राति भएको खेलमा समान ३–२ ले विजयी भएका छन् । बार्सिलोनाका लागी पहिलो हापमा स्टार लियोनल मेसीले २ गोल गरे भने म्याड्रिडका लागी इस्कोले २ गोल गरे । बार्सिलोनाले... 

रौतामा भलिबल प्रतियोगिता

रौतामा भलिबल प्रतियोगिता

उदयपुर, २ वैशाख । पशुपंक्षीमन्त्री श्रीप्रसाद जबेगुले नयाँ वर्षका उपलक्ष्यमा शुक्रबार रौतामाई गाउँपालिकास्थित रौतामा आयोजित जिल्लास्तरीय भलिबल खेल प्रतियोगिताको उद्घाटन गरेका छन् । रौता स्पोर्टस क्लबद्वारा... 

स्मिथले छक्का हानेपछि ७ विकेटले हार्यो मुम्बई

स्मिथले छक्का हानेपछि ७ विकेटले हार्यो मुम्बई

काठमाडौं, २५ चैत । स्टिभन स्मिथको कप्तानी इनिङका कारण राइजिङ पूणे सुपरजायन्ट्सले आइपिएलको पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईले विजयका लागि राखेको १ सय ८५ रनको लक्ष्यलाई १ रन बाँकी... 

सात वर्षको पर्खाइपछि ब्राजिल शीर्ष स्थानमा

सात वर्षको पर्खाइपछि ब्राजिल शीर्ष स्थानमा

काठमाडौं, २४ चैत । सात वर्षको पर्खाइपछि ब्राजिल विश्व फुटवल महासंघ (फिफा)को बरियतामा शीर्ष स्थानमा पुगेको छ । फिफाले आज निकालेको बरियता सूचीमा ब्राजिल शीर्ष स्थानमा उक्लिएको हो । सन् २०१० को फिफा र्याङकिङमा साउथ... 

फिफा बरियतामा भुटान नेपाल भन्दा ६ स्थान माथि

फिफा बरियतामा भुटान नेपाल भन्दा ६ स्थान माथि

कठमाडौंं, २४ चैत । नेपाल भन्दा पछाडि रहेको भुटानले नेपाललाई पनि उछिनिेको छ । फिफा बरियतामा भुटान नेपालभन्दा ६ स्थान माथि उक्लिएको हो । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं... 

Top