Khabar Dabali Logo
  November 19, Tue

साहित्य डबली

दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

दुनियाँ यत्तिकै बदलिँदैन, ब्रदर !

जीवनको ऐश्वर्यहीनता मास्न उनीहरूले उठाए बन्दुक र, हामी गुलाबी डायरीमा ऐश्वर्या रायमाथि गजल लेखेर बसिरह्यौँ भूगोलका मैला, घिनलाग्दा र निर्मम प्रतिष्ठापनहरू बढार्न उनीहरूले आह्वान गरे आँधीतुफान र, हामी सन्नाटाको... 

जसको लास पनि चोरी भयो

जसको लास पनि चोरी भयो

चार्लीचार्ली संसारकै सर्वाधिक लोकप्रिय व्यक्ति हुन् । उनको कलाकारिताको नक्कल धेरैले गरे । उनको अभिनयको नक्कल गरेरै जीवन धान्ने कलाकारहरु पनि सयौँ भए । अहिले पनि कतिले गरिरहेकै छन् । कम पैसामा चलचित्रमा खेलाउनका... 

मैले कसरी पढें–२

मैले कसरी पढें–२

जति बढी मैले पढें त्यति नै बढी पुस्तकहरुले संसारप्रति मलाई आवद्ध बनाए र मेरा निम्ति जीवन बढी नै चहकिलो र महत्वको बन्न थाल्यो । मैले संसारमा मेरो भन्दा निकृष्ट र कठिनतर जीवन बाँचिरहेका मानिसहरु फेला पारे । यसबाट... 

भूमण्डलीकरण के हो ?

भूमण्डलीकरण के हो ?

भूमण्डलीकरण के हो ? भूमण्डलीकरण ग्लोबलाइजेसन भन्ने अङ्ग्रेजी शब्दको नेपाली रूप हो । यो यस्तो अवधारणा हो जसले संसारभर वित्तीय पुँजीको बेरोकटोक प्रवाहमा जोड दिन्छ । त्यसैले भूमण्डलीकरण पुँजीवादी विकासको अर्को... 

गजल

गजल

मलाई थोरै वारी, दिनुस् न कमरेड भरेलाई तरकारी, दिनुस् न कमरेड श्रीमान् शहीद भए, राहत पा’कै छैन लाज छोप्नु छ सारी, दिनुस् न कमरेड चुहिएको छानो, लालावाला छन् मेरा देशै बोक्छु परे, भारी दिनुस् न कमरेड जनताले न्याय पाए, देश... 

आनन्द

आनन्द

के कहिल्यै सोचेका छौँ ? अँध्यारो र उज्यालो समान रूपमा एकले अर्कालाई लखेटेझैँ गर्छन् लखेटालखेट प्राप्तिको लागि या तछाड्मछाड र प्रतिद्वन्द्वता ? एकको बिलुप्तीमा अर्कोले साम्राज्य चलाउन ? दृश्यमा त दुवै घडी पलाका... 

भारतीय क्रान्तिकारी कवि पाशको जीवनी–व्यक्तित्व

भारतीय क्रान्तिकारी कवि पाशको जीवनी–व्यक्तित्व

कसैका लागि कविता लेख्नु र क्रान्तिकारी विचार बोक्नु पनि खतरनाक भइदिन्छ । त्यस्तो नहु“दो हो त भारतीय प्रसिद्ध क्रान्तिकारी कवि पाश अहिले पनि कवितामा क्रान्तिकारी सपना भरिरहेका हुन्थे । किनकी कवि पाशका लागि यो... 

किरातीहरुको आदिम थलो कहाँ ?

किरातीहरुको आदिम थलो कहाँ ?

मौखिक रूपमा एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुम मा इतिहासभन्दा पुराना प्राग्ऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौं वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा... 

मैले कसरी पढें

मैले कसरी पढें

पुगनपुग चौध वर्षको उमेरमा मैले पहिलोपटक होस् पु¥याएर पढ्न जानें । म त्यतिखेर किताबमा भएको कथानकबाट मात्र होइन, त्यसमा चित्रण गरिएको घटनाहरुका चाखलाग्दा विकासबाट समेत कमबेशी आकर्षित भएको थिएँ, कथामा नै मैले किताबमा... 

थरुनीलाई प्रेम प्रस्ताव

थरुनीलाई प्रेम प्रस्ताव

ए, थरुनी ! म तिमीलाई प्रेम गर्छु तिम्रो जीउबाट आउने माटोको गन्ध र घर रङ्गाउँदै गरेको तिम्रो हातको कला मन पराउँछु तिमीले भित्तामा मयुरको चित्र कोर्दा मेरो हृदयमा बनाईदियौ प्रेमको तस्विर म तिमीलाई घुङ्गी पिउँदै माघीमा... 

Top