Khabar Dabali Logo
  October 21, Mon

साहित्य डबली

सवार्ल्टनकी बङ्गाली प्रवक्ता महाश्वेता देवी

सवार्ल्टनकी बङ्गाली प्रवक्ता महाश्वेता देवी

कालाजातिमाथि अन्याय, आक्रमण र विभेदको श्रृंखला कायमै छ अझै, भलै स्वरुप बदलिएको होला । गत केही वर्षदेखि संयुक्त राज्य अमेरिकाको रंगभेदी तनाव र झडप अझ सतहमा आएको छ । यही जातिका बाराक ओवामालाई राष्ट्रपति पाए अमेरिकीले... 

जीवनबारे पारिजात

जीवनबारे पारिजात

समग्र नेपाली साहित्यकै विशिष्ट प्रतिभा तथा सुप्रसिद्ध साहित्यकार हुन् पारिजात । पारिजात समय चेतना र विचार दृष्टिकोणमासमेत उच्च क्षमता राख्ने साहित्यकार हुन् । पारिजातको यो भनाई साहित्यक पत्रिका वेदनामा २०४४... 

कवि स्वप्निल स्मृतिका पाँच गुण र पाँच अवगुण

कवि स्वप्निल स्मृतिका पाँच गुण र पाँच अवगुण

  सीमान्तकृत वर्ग र बहिष्कृत पहिचानको मुद्दालाई कवितामा मुखरित पार्ने कवि स्वप्नील स्मृति अग्र पङ्क्तिका समकालीन कवि हुन् । मलाई असाध्यै मनपर्ने उनका यी कवितांशः सरकार मलाई मात्र जङ्गली भन्छ गाली गर्छ /बन्दुक... 

किरात मुन्दुम र सिन्धुघाँटीको सभ्यताबारे पुरातात्विक विश्लेषण

किरात मुन्दुम र सिन्धुघाँटीको सभ्यताबारे पुरातात्विक विश्लेषण

क. मुन्दुम के हो ? किरात समुदायभित्र रहेको भाषिक विविधताअनुसार लिम्बूले मुन्धुम, सुनुवारले मुक्दुमरमुग्दुम र याक्खाले मुन्तुम भन्छन् । किरात राई समुदायभित्रका कुलुङले रिद्दुमस चाम्लिङले मुन्दुमरमुदुमस दुमी,... 

पोर्टर बा र स्रष्टा छम गुरुङ

पोर्टर बा र स्रष्टा छम गुरुङ

१. प्रारम्भ नयाँ पुस्ताका कविहरूको सूचीमा एउटा सम्भावनाको नाम हो— छम गुरुङ । छमको जन्म २०४५ साउन १ मा गोरखामा भएको हो । स्नातक योग्यता हासिल गरिसकेका गुरुङ कविता विधामा फुटकर रूपमा सफल नाम हो । उनको पहिलो कविता सङ्ग्रहका... 

धुलो

धुलो

तिमी धुलो हौ पैतलामूनि किचिएको धुलो बेचैन हावासँगै उठ आँधी बन तीनको आँखामा पर जसको पैतलामूनि तिमी छौ यस्तो कुनै स्थान छैन जहाँ तिमी पुग्न सक्दैनौ त्यस्तो कोही छैन जसले तिमीलाई रोक्न सकोस् तिमी धुलो हौ पैतलामामूनि... 

पश्चाताप

पश्चाताप

‘डम्बरीले भीरखर्केको पेट बोकी छे ।’ टोलभरि भित्रभित्रै हल्ला फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यही प्रसङ्ग झिकेर चर्चा गर्थे । ‘एहै ! भीरखर्के काका र डम्बरी फूपूको बारेमा सुन्यौ... 

यस्तो पनि हुन्छ

यस्तो पनि हुन्छ

एलिना नउठ्दै रोजनले चिया बनाएर पियो र नलिनाका लागि चिया थर्मसमा हालेर विछ्यौनासंगैको टेबलमा राखिदियो । त्योभन्दा अगाडि उसले दालतरकारी पकाइसकेको थियो । भात पकाउनका लागि भने चामल भिजाएर ठिक्क पारेर राख्यो । चिया... 

गजल

गजल

सजिलो त के हुन्थ्यो र भीरैभीरको बाटो हजुर ! च्वास्स च्वास्स दुखी रा’छ यो पुरानो खाटो हजुर !! यता छाम्यो उता दुख्छ उता छाम्यो यतापट्टि ! कैले दुख्छन् मान्छेहरू कैले दुख्छ माटो हजुर !! धेरैलाई भन्दै आएँ कथा व्यथा यो देशका... 

तिम्रो याद

तिम्रो याद

सम्झनाको छारोले आँखा बिझाउँदा धमिलिएका आँखाहरुले देखें चुपचाप भुईमा सँगै टाँसिएका एक जोडी छाँया सर्दै सर्दै गएको माथि घाम प्रखरै थियो अझै मैले छुट्टिनुमा बेलाबेलामा छेलिने घाम दोषी देखें र फेरि सल्बलाउन थाले... 

Top