Khabar Dabali Logo
  December 16, Mon

साहित्य डबली

भोगीराजलाई पाँच लाखको मुन्दुम स्कलर्शीप

भोगीराजलाई पाँच लाखको मुन्दुम स्कलर्शीप

काठमाडौं, २३ चैत । लामो समयदेखि मुन्दुमको अनुसन्धान गर्दै आएका भोगीराज चाम्लिङ ‘मुन्दुम स्कलर्शी अवार्ड’द्वारा पुरस्कृत भएका छन् । कोटेश्वस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा एक समारोहको आयोजना गरी ‘मुन्दुम... 

अाठ तस्वीरमा रवीन्द्र श्रेष्ठको कला प्रदर्शनी

अाठ तस्वीरमा रवीन्द्र श्रेष्ठको कला प्रदर्शनी

काठमाडौं, २८ फागुन । हार्भड विश्वविद्यालयको छनौटमा परी यसै साता अमेरिका जान लागेका कलाकार रवीन्द्र श्रेष्ठको दोस्रो एकल कला प्रदर्शनी बौद्धस्थित तारागाउँ म्यूजियममा शुक्रबारदेखि सुरु भएको छ । चार दिनसम्म चल्ने... 

‘बहिर्गमन’को रकम धुर्मुस सुन्तली फाउण्डेशन’लाई

‘बहिर्गमन’को रकम धुर्मुस सुन्तली फाउण्डेशन’लाई

काठमाडौं, फागुन ८ । धर्म सापकोटा राजुद्वारा लिखित ‘बहिर्गमन’ नामक लघुकथा संग्रहबाट प्राप्त हुने सबै रकम धुर्मुस सुन्तली फाउण्डेशन’ लाई प्रदान गर्ने घोषणा गरेका छन् । राजधानीमा शनिवार एक कार्यक्रमबीच लोकार्पण... 

जोखिम न्युनिकरणका लागि सडक नाटक

जोखिम न्युनिकरणका लागि सडक नाटक

सिन्धुपाल्चोक, २५ माघ । गाँउ गाँउमा आफु खुशीले घरहरु बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने ब्यक्ति गाँउमा कम छन् । यस तर्फ सरकारको ध्यान पुग्न सकेको छैन । सबै भन्दा बढि गत २०७२... 

ध्रुव थापाको ‘जूनको शहर’ लोकार्पण

ध्रुव थापाको ‘जूनको शहर’ लोकार्पण

पोखरा, १५ माघ । कवि ध्रुव थापाको पहिलो कविता सङ्ग्रह ‘जूनको शहर’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, कविकी आमा कलावती थापा र तीर्थहरि स्मृति प्रतिष्ठानका... 

अाज महाकवि देवकोटाको १०८ औं जन्मउत्सव,विविध कार्यक्रम गरी मनाइदै

अाज महाकवि देवकोटाको १०८ औं जन्मउत्सव,विविध कार्यक्रम गरी मनाइदै

फार्इल तस्वीरकाठमाडौं, १४ कार्तिक । आज महाकवि लक्षमीप्रसाद देवकोटाको १०८औं जन्म दिन हो । नेपाली साहित्यमा आजको दिनलार्इ विशेषरूपमा लिने गरिन्छ । वि सं १९६६ लक्ष्मीपूजाकै दिन महाकवी देवकोटाको जन्म भएको थियो... 

अमरकाे उपन्यास ‘मिस्ड कल’ बजारमा

अमरकाे उपन्यास ‘मिस्ड कल’ बजारमा

तस्वीर– अमरकाे उपन्यास ‘मिस्ड कल’ सार्वजनिक कार्यक्रम  काठमाडौं, १० कार्तिक । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को मिस्ड कल नामक उपन्यास आज एक कार्यक्रम बीच सार्वजनिक भएको छ । उक्त उपन्यास राष्ट्र कवि माधव... 

साहित्यिक आन्दोलनलाई जारी राख्न जोड

साहित्यिक आन्दोलनलाई जारी राख्न जोड

काठमाडौं, २९ असोज । विराट् नेपालभाषा साहित्य सम्मेलन गुथिले ‘जातीय स्वतन्त्रतालाई दबाएर राष्ट्रको उत्थान हुन सक्दैन’ भने मूल नाराका साथ आयोजना गरेको यस वर्षको ५५ औँ विराट् नेपालभाषा साहित्य सम्मेलन गए राति सम्पन्न... 

भक्तपुरमा साहित्य सम्मेलन सम्पन्न

भक्तपुरमा साहित्य सम्मेलन सम्पन्न

भक्तपुर, २९ असोज । छत्तिसौँ नेपालभाषा साहित्य तःमुंज्या ९सम्मेलन एवम् सांस्कृतिक कार्यक्रम गए राति सम्पन्न भएको छ । शुक्रबार अपराह्न १ बजे सुरु भएको कार्यक्रमको समापन कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान... 

सवार्ल्टनकी बङ्गाली प्रवक्ता महाश्वेता देवी

सवार्ल्टनकी बङ्गाली प्रवक्ता महाश्वेता देवी

कालाजातिमाथि अन्याय, आक्रमण र विभेदको श्रृंखला कायमै छ अझै, भलै स्वरुप बदलिएको होला । गत केही वर्षदेखि संयुक्त राज्य अमेरिकाको रंगभेदी तनाव र झडप अझ सतहमा आएको छ । यही जातिका बाराक ओवामालाई राष्ट्रपति पाए अमेरिकीले... 

Top