Khabar Dabali Logo
  November 19, Tue

साहित्य डबली

विचारविहिन शब्दहरूको थाकमा सुत्ने लासलाई मेरो सलाम छः मनोज बोगटी

विचारविहिन शब्दहरूको थाकमा सुत्ने लासलाई मेरो सलाम छः मनोज बोगटी

कवि मनोज बोगटीमनोज बोगटी नेपालीभाषी भारतीय कवि हुन् । भारतको दार्जलिङमा बसेर काव्य क्षेत्रमा हस्तक्षेप आन्दोलन चलाइरहेका बोगटी आम मानिसले बुझिने भाषामा तिख्तर कविता लेख्न सिपालु छन् । उनको पछिल्लो कविता सङ्ग्रह... 

जसले स्टालिनको विरुद्ध कविता लेखेर आत्महत्या गरे

जसले स्टालिनको विरुद्ध कविता लेखेर आत्महत्या गरे

भ्लादिमिर माआकोभस्कीबिसौं शताब्दी रसियन समाज र समग्र साहित्यका निम्ति निकै उथलपुथलकारी शताब्दी रह्यो । विश्व विख्यात कवि तथा आख्यानकारहरू जन्मिए । बिश्व साम्राज्यवादलाई चुनौती दिने समाजबादी धु्रवको नेतृत्व... 

ठुलो कान्छी

ठुलो कान्छी

ठुलो कान्छी बिजुवानी उत्रिने भयो । माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए । आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो । भित्तापट्टि बिजुवा, भद्रभलाद्मी र मान्यजनहरूलाई तोङ्बाको स्वागतसहित बस्ने डेरा... 

गजल

गजल

  मनभित्र आगो बलेको बेला छ र स्वप्न सारा जलेको बेला छ बनाउँदै बाहाना अनेकौं अनेक शासकले जनता छलेको बेला छ । खाडीको गर्मीले बाआमाहरुको जीवनको सहारा ढलेको बेला छ बन्दुकले न्यानो दिँदैन सरकार मधेसमा सिरेटो चलेको... 

खुकुरी

खुकुरी

  कसले गर्यो जसवीर कामीको खुकुरीको अपहरण र राख्यो देविथानमा ?   यो देशको नक्सा खोपेको खुकुरी एकाएक गायब भयो दापबाट पुग्यो देउता बस्ने ठाउ“मा र त्यही दिनदेखि खुकुरी आफ्नो भएन ।   हुन त जसवीरसँग आफ्नो केही हुँदै... 

चेतना विकासमा कलाको भूमिका

चेतना विकासमा कलाको भूमिका

कला मानव जातिले रचना गरेको उत्कृष्ट सिर्जना हो । यसलाई चेतनाको विशिष्ट रूप पनि मान्न सकिन्छ । सभ्य समाज निर्माणमा कलाको भूमिका महत्त्वपूर्ण रहन्छ । समाजका यावत् (सकारात्मक र नकारात्मक) विषयलाई कलाले समेट्ने हुँदा... 

बाकस

बाकस

  मरुभूमिको देशबाट एक बाकस कोसेली आएको छ तर डराइरहेछन् मान्छेहरू कोसेली फुकाउन ! बन्दकी राखेर बिहेको तिलहरी बेचेर दुहुनो भैंसी नपुगेर राखेर बन्दकी गैरी खेत उडेको वर्ष दिन नहुँदै फर्कियो सबै थोक सपनाहरू खाँदिएर... 

लोकप्रियता

लोकप्रियता

बढी बिक्ने लेखक वा कलाकार राम्रो, बढी पैसा कमाउने फिल्मकर्मी राम्रो ।   धेरै बिक्ने वस्तुहरूमा खैनी, चुरोट र रक्सीहरू पनि छन् । मोबाइल र हतियारहरू छन् । विदेश गएर फर्केकाहरू भन्छन्, युवतीको शरीर पनि धेरै बिक्नेमा... 

तब नाथे भारतले के ख्यास्छ हाम्रो –राजन मुकारुङ

तब नाथे भारतले के ख्यास्छ हाम्रो –राजन मुकारुङ

सिर्जनशील अराजकताका अभियन्ता तथा मदन पुस्कार विजेता, आख्यानकार तथा कवि राजन मुकारुङ यति बेला बेलायत भ्रमणमा छन् । बेलायत भ्रमणको अनुभूतिमा केन्द्रीत रहेर खबरडबलीले गरेको फेसबुक सम्वाद यहाँ प्रस्तुत गरिएको छ... 

मोडल

मोडल

आमाको अन्तिम अवस्था छ । तर, ऊ अत्यन्तै व्यस्त छे । बाबुले फोनमा भनेको छ, ‘आमाले तँलाई सम्झेकी छ, तुरुन्तै आउनू ।’   ‘तुरुन्तै आउनू’, यस्तो आदेश सुन्दा उसलाई झनन्न रिस उठ्छ । ऊ घामको प्रकाश वा बिजुली हो र भन्नासाथ पुगिहाल्ने... 

Top