Khabar Dabali Logo
  November 14, Thu

साहित्य डबली

लेखिनेछ, पोथी बासेको इतिहास !

लेखिनेछ, पोथी बासेको इतिहास !

हरेक बिहान घामसँगै भेट्न आउथ्यौ तिमी मलार्इ पल्टाउदै फेमिनिस्ट किताबका पानाहरु   भन्थ्यौ- पढ्दैछु यार्, मानव इतिहास् ! विभेदका ऐतिहासिक अध्यायहरु हेर ! पितृसतात्मक समाजको संरचना च्व ! कति विभेदपूर्ण छ महिला र... 

गजल

गजल

अव त त्यो गाउँको माटै बसाई सर्छ होला शहर पसे बटुवा सब् बाटै बसाई सर्छ होला । पसिना र पाखुरी सब मुग्लानतिर बिक्री भए खेती गर्ने मान्छे खोज्दै फाटै बसाई सर्छ होला ओछ्यानबाट बुढीआमा छोरा खै भन्दै होलिन् अव त छोरो खोज्दै... 

सपनाको दाहसंस्कार

सपनाको दाहसंस्कार

डेढ महिनापछि उसको लास आज नेपाल आइपुग्यो । विमानस्थलमा उसका चिनजानकाहरु भेला भए । विमानस्थलमा यताउता गर्दैमा दुई घण्टा बित्यो । दुईघण्टापछि बल्ल लास आफन्तहरुको जिम्मामा आयो ।  सबै मौन थिए, सब विस्मित थिए– उसको अनुहार... 

उज्यालो हराएका जूनकिरी

उज्यालो हराएका जूनकिरी

‘एक लज्जाम् परित्यज्य सर्वत्रः विजयी भवेत्’ अर्थात लाज छाडेपछि मानिस सबैतिर विजयी हुन्छ । ठमेलमा साझ भेटिएका तेस्रोलिंगी आफूले सारा संसार जितेको भावमा देखिन्छन् र बाटोमा हिडिरहेका पुरुषलाई बिनाहिच्किचाहट मस्किदै... 

उज्यालोको प्रतीक्षा

उज्यालोको प्रतीक्षा

“म त राजनीति गरेकी मान्छे । के मेरो स्वतन्त्रतालाई उसले सम्मान गर्न सक्छ ?” आफ्नो बाबु लेखराजले राखेको प्रस्ताब भुइँमा झर्नै नपाई रम्भाले सोधेकी थिई ।   “ऊ पनि प्रजातन्त्रवादी मान्छे हो, राजनीतिक परिवारमै हुर्किएको... 

‘हिमालयतिर हेर’ कविता सङ्ग्रहभित्र कवि राजेन्द्रको विचारयात्रा

‘हिमालयतिर हेर’ कविता सङ्ग्रहभित्र कवि राजेन्द्रको विचारयात्रा

नेपाली माटोमा जहाँसुकै फूले पनि त्यो फूलले सुगन्ध सबैतिर फैल्याउने रहेछ, त्यसैले फूल फुल्न दिनुपर्छ । एउटै माटो जस्तो लाग्छ तथापि बीज फरक–फरक । कोही यही धरतीमा अश्लील कविता र उमेरले पनि नसुहाउने गजल लेखेर समाजलाई... 

भारतीय हस्तक्षेप र नाकावन्दीकाविरुद्ध कविताका स्वरहरू–कविहरुसँगको सडक संवाद

भारतीय हस्तक्षेप र नाकावन्दीकाविरुद्ध कविताका स्वरहरू–कविहरुसँगको सडक संवाद

“भारतीय हस्तक्षेप र नाकावन्दीकाविरुद्ध कविताका स्वरहरू” अभियानका साथ करीव दुई महिनाअघिदेखि कविहरु सडकमा छन् । कविता वाचन गर्दै क्यापिटल एफएममा पुगेका केही कविहरुलाई खबरडबलीले सोधेको थियो “किन कविहरु सडकमा... 

गजल

गजल

यो गर त्यो गर भनी को हौ तिमी अह्राउने ? पागल झैं उल्टो पाल्टो को हौ तिमी कराउने ? तिम्रो अंश–वंश केही विगारेको छैन मैले , न ताक्या छु हस्तिनापुर को हौ तिमी डराउँने ? छिमेकी  हौ  छिमेकीकै ठेगानमा बस भाइ मेरो घर छिरी तिमी... 

घाती समय र तिमी

घाती समय र तिमी

पक्कै यही ठाउँबाट ब्युझिएको हुनुपर्छ तानाशाही मनहरुको निषेधविरुद्ध टाउकैभरी कालो फूल सिउरेर तिम्रै छातीमा परेड खेल्नेहरुलाइ थचार्दै तिमीजस्ताको स्वर मथ्थर पार्नेहरुबिरुद्ध यही ठाउँबाट गर्जिएको हुनुपर्छ... 

परेवाहरु

परेवाहरु

परेवाहरु निर्दोष कीराहरु ज्यूँदै निल्ने हत्याराहरु हुन् परेवाहरु अरुकै घरभित्र रजाइँ गरी बस्ने सामन्तहरु हुन् परेवाहरु मानिसका तालुमा निसंकोच विष्ट्याउने असभ्यहरु हुन् परेवाहरु खुल्लम(खुल्ला यौनक्रीडामा... 

Top