/  Sat, May 26, 2018

सन्जाल बहस

संग्राैलाको केपी अोली र विद्या सुन्दरलार्इ व्यङ्ग्यः उखान-टुक्का हानेरै सालो-भेनाको सुलुलु कुद्ने ‘मन’को रेल

संग्राैलाको केपी अोली र विद्या सुन्दरलार्इ व्यङ्ग्यः उखान-टुक्का हानेरै सालो-भेनाको सुलुलु कुद्ने ‘मन’को रेल

स्मार्ट फोन, स्मार्ट गाडि, खाल्डा खुल्डिमा पनि सुलुलु कुद्ने मनो (मनको) रेल, पाइपलाइन मार्फत घर घरमा सुतेकै ठाउँमा भात ख्वाउने व्यबस्था !! स्मार्ट गफ, स्मार्ट उखान-टुक्का हानेरै सालो-भेनाको भेडा-पालन व्यबसाय फस्टाएकै... 

बतासे केपी

बतासे केपी

केपी बतासे स्वैरकल्पनाका गुरु, पीके चेला । पीके भन्दैछन्- सिङ्गै ब्रम्हाण्ड माकेमा प्रवेश गर्नेभाे। बिना चेष्टा, बिना याेजना, बिना साधना, गफैगफमा।  

स्थानीय निर्वाचनको स्टीयरिंग निर्वाचन अयोगको नियन्त्रणमा हनुपर्छ

स्थानीय निर्वाचनको स्टीयरिंग निर्वाचन अयोगको नियन्त्रणमा हनुपर्छ

स्थानीय निर्वाचनको स्टीयरिंग निर्वाचन अयोगको नियन्त्रणमा हनुपर्छ र छ । कसैले गलफत्ति गर्नु वेकार छ किनकि अव निर्वाचनको गाड़ी अगाडि बढीसक्यो।  

सहमति जुट्दैन भने विधि र प्रक्रियाबाट टुंग्याउनु पर्छ

सहमति जुट्दैन भने विधि र प्रक्रियाबाट टुंग्याउनु पर्छ

सहमति राम्रो तर सहमति जुटदैन भने विधि र प्रक्रियाबाट विवाद टुग्याउनु पर्छ। त्यहि नै प्रजातन्त्र हो। सहमतिको नाममा देशलाई अनिर्णयमा राख्नु हुन्न ।  

जब खलनायकजस्ता देखिन्छन्,पूर्व खलनायक टाउका उठाउन खाेज्छन्

जब खलनायकजस्ता देखिन्छन्,पूर्व खलनायक टाउका उठाउन खाेज्छन्

अान्दाेलन र क्रान्तिका नायक जब खलनायकजस्ता देखिन्छन्,पूर्व खलनायक टाउका उठाउन खाेज्छन्। ज्ञानेन्द्र र लाेकमानकाे चुरिफुरी नजर हाेस् श्रीमान् ! — Khagendra Sangroula (@belakoboli) December 25, 2016  

दलहरुको एकताभंग हुँदा…

दलहरुको एकताभंग हुँदा…

ज्ञानेन्द्र शाहले नारायणहिटी सजिलै छाडे सबै दलहरु एकताबद्ध हुनाले अहिले दलहरुको एकताभंग भएको मौकामा राजतन्त्र पुनस्थापना गर्ने मौका खोज्दैछन् ।      

वैचारिक शुद्धीकरणकाे चेष्टा पाे हाे श्रीमान्!

वैचारिक शुद्धीकरणकाे चेष्टा पाे हाे श्रीमान्!

उही पार्टीकाे डन मित्र डनकाे ज्यान लिने अनि पार्टी अनर्थ हल्ला गर्ने ! गर्नुपर्ने त पश्चाताप र वैचारिक शुद्धीकरणकाे चेष्टा पाे हाे श्रीमान्!  

दिल्लीमा लडिबुडी खेल्दा लागेको धुलो काठमाडौंमा टलक्क टल्काउने राष्ट्रबादी साबुनको नाम लेख

दिल्लीमा लडिबुडी खेल्दा लागेको धुलो काठमाडौंमा टलक्क टल्काउने राष्ट्रबादी साबुनको नाम लेख

दिल्लीमा लडिबुडी खेल्दा लागेको धुलो काठमाडौंमा टलक्क टल्काउने राष्ट्रबादी साबुनको नाम लेख  

गाँठ्ठे,लम्पसारवादका अाैतार पनि कति कति ! –खगेन्द्र संग्रौला

गाँठ्ठे,लम्पसारवादका अाैतार पनि कति कति ! –खगेन्द्र संग्रौला

भाैतिकवाद जप्दै सत्ताकाे तर मार्ने झलनाथ अाफ्नाे अास्थालाई ढाेङ साबित गर्दै रामदेवका पाउमा लम्पसार!गाँठ्ठे,लम्पसारवादका अाैतार पनि कति कति! — Khagendra Sangroula (@belakoboli) November 27, 2016  

Top