Khabar Dabali Logo
  August 25, Sun

पत्रपत्रिका

अनुगमनका नाममा भत्ता ‘पचाउने’, प्रतिवेदन नबुझाउने

काठमाडौं । प्रदेश ५ को प्रदेशसभामा गठित समितिले अनुगमनका नाममा भत्ता ‘पचाउने’ गरेका छन् । संसदीय समितिहरुले पटक–पटक गरेका अनुगमनको प्रतिवेदन नै नबुझाई भत्ता मात्रै बुझेका भेटिएको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकमा... 

दलितलाई हेपेर भन्छन् तिमी

काठमाडौं । वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ – निर्वाचित हुनुअघि वडाअध्यसँग खासै... 

पार्टी एकीकरण भएको पन्ध्र महिनापछि प्रचण्ड कार्यकारी भूमिकामा

काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाएका छन् । एकीकरण पूर्व अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा... 

चिकित्सा शिक्षा आयोग उपाध्यक्षमा सिफारिस नामबारे संसद्मा प्रश्न

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा सिफारिस नामबारे संसद्मा प्रश्न उठेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा आयोगको उपाध्यक्षमा सिफारिस तीनजनाको नामबारे प्रश्न उठेको हो । कांग्रेस सांसद उमेश श्रेष्ठले... 

उपत्यकामा डेंगी रोगको जोखिम बढ्दो क्रममा

काठमाडौं । साउन अन्तिम साता काठमाडौँ उपत्यकामा देखिएको डेंगी संक्रमण बढ्ने क्रममा रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ बुधबारसम्ममा काठमाडौँमा १७... 

संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीको प्रत्यक्ष निगरानी

काठमाडौं । संविधानतः संघीय संसद्प्रति जवाफदेही र उत्तरदायी रहने संवैधानिक अंगहरुका प्रमुखमाथि प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी गर्ने व्यवस्थासहितको विधेयक संसदीय समितिबाट पारित भएको छ । आजको नागरिक दैनिकमा... 

ओली–नेपाल चर्काचर्की

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक‘अप्रिय’ बन्यो । बैठकमा ठोस एजेन्डाबारे छलफल भएन । पार्टी अध्यक्ष ओली र वरिष्ठ नेपाल माधवकुमार नेपालबीचको... 

बागेश्वरीका  बहुमूल्य  गरगहना  खै ?

बागेश्वरीका बहुमूल्य गरगहना खै ?

काठमाडौं। नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समयमा चढाएका बहुमूल्य गरगहनाहरु हराएका छन् । लाखौं मूल्यका गरगहना कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ । आजको कान्तिपुर दैनिकमा खबर छ –... 

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ । आजको नागरिक दैनिकमा खबर छ सशस्त्र प्रहरीले दार्चुला, हुम्ला,... 

प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ- प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ... 

Top