Khabar Dabali Logo
  October 17, Thu

पत्रपत्रिका

सिंहदरबारभित्र पनि सयौं कर्मचारी कामचोर

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै निजामती कर्मचारीहरू अत्यधिक रूपमा कामचोर देखिएका छन् । समयमै कार्यालय नआउने र आए पनि हाजिर गरेर टाप कस्ने प्रवृत्ति मौलाउँदो छ । आजको राजधानी दैनिकमा... 

बेत्रावती–रसुवागढी सुरुङमार्ग क्षेत्रको जमिन चिरा परेपछि निर्माणमा चुनौती

काठमाडौं । बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ – सुरुङ... 

त्रिविमा बजेटभन्दा बढी बेरुजु रकम ,२१ अर्ब बेरुजु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा... 

पशुपतिमा चढाइएको सुनको पुनः खोजी , ४५ किलो सुन फेला परेको तथ्य

काठमाडौं ।पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । आजको अन्नपुर्ण... 

बुटबल–गोरखपुर प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति

काठमाडौं । नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ । आजकोकान्तिपुर... 

राजीनामापछि पारसले यस्तो भने , ‘टेस्ट राष्ट्रको मान्यता दिलाउने सपना बाँकी नै रहने भयो’

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । पारसले... 

नयाँ दिल्लीमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनमा ठोस सहमती जुटाउन बैठक

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारी समितिको (जेएससी) को बैठक सोमबारदेखि भारतमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको वित्तीय ढाँचा निर्माण, इनर्जी... 

नेकपाको एकीकरणमा शीर्ष तहको असमझदारी, अझै पुगेन धार्नी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी्भित्र बाँकी रहेको एकताको काम अझै एक महिना लम्बिने भएको छ।पार्टी एकता भएको डेढ वर्ष पुग्दासमेत शीर्ष तहको असमझदारीका कारण टुंगो लाग्न सकेको छैन। पार्टी एकता घोषणा हुँदा तीन... 

मेलम्ची खानेपानी आयोजना : सिनो हाइड्रोसँग कार्ययोजनाको माग

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग कार्ययोजना माग गरेको छ। मेलम्चीको सुरुङ र मुहान क्षेत्रको बाँकी रहेको काम सम्पन्न गर्न आयोजनाले कार्ययोजना मागेको हो। आजको नेपाल... 

रोशनीको चोटमा महराको संलग्नताबारे यस्तो आयो फरेन्सिक जाँचको रिपोर्ट

काठमाडौं। निवर्तमान सभामूख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–त्रिवि शिक्षण अस्पताल... 

Top