Khabar Dabali Logo
  September 16, Mon

पत्रपत्रिका

भूकम्पपीडित नभेटी फर्के राष्ट्रपति

भूकम्पपीडित नभेटी फर्के राष्ट्रपति

नुवाकोट, भूकम्पबाट अति प्रभावित जिल्लामध्येका नुवाकोट र रसुवामा अवलोकनका लागि आएका राष्ट्रपति डा. रामवरण यादवले भूकम्पपीडितलाई भने नभेटी फर्केका छन् । उनलाई भेट्न पीडित दिनभर लाइनमा बसेका थिए । आजको नयाँ पत्रिका... 

एमाओवादीसँग मिल्न वैद्यलाई हतारो

काठमाडौं, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ एमाओवादीसँग पार्टी एकता गर्न हतरिएका छन् । तर नयाँ प्रक्रिया सुरु नभई एकता गर्न नहुने पक्षमा रहेको एमाओवादी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निकटका... 

१५ सयमा बालिका किनेर आमाबाबु

१५ सयमा बालिका किनेर आमाबाबु

तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा फालिएकी बालिकालाई... 

प्रचण्डसँग सम्बन्ध : सुमार्गी तोड्ने, महरा जोड्ने

प्रचण्डसँग सम्बन्ध : सुमार्गी तोड्ने, महरा जोड्ने

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र व्यापारी साझेदार अजय सुमार्गीबीच पछिल्लो समयमा बिग्रिएको सम्बन्धलाई सुधार्नमा एमाओवादीका शालीन नेता कृष्णबहादुर महरा निक्कै सक्रिय भएर लागेका छन् । एमाओवादी... 

यस्ता छन् जनताको राहत बेच्ने सभासद्

काठमाडौं, जनताले जिताएका केही सभासद्हरु भूकम्पपीडितको राहत बेचेर खान पल्किएका छन् । आजको साँघु साप्ताहिकमा खबर छ –राहतको त्रिपाल र खाद्यान्न बेचेको आरोप लागेपछि काभ्रे क्षेत्र नम्बर १ का सभासद् तीर्थ लामा केही... 

जागिर थमाउन २७ न्यायाधीशले गरे गुहार

काठमाडौं, पुनरावेदन अदालतका २७ जना अस्थायी न्यायाधीश आफूहरूको थपिएकोम्म्याद पनि मंगलबारदेखि समाप्त हुने भएपछि फेरि म्याद थपका लागि न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँग गुहार माग्न... 

अधिकांश निजी स्कुलका भवन मापदण्डविपरीत

काठमाडौंं, राजधानीमा सञ्चालित अधिकांश निजी विद्यालयका भवन राज्यद्वारा निर्धारित न्यूनतम मापदण्डविपरीत पाइएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ जिल्ला शिक्षा कार्यालयको अध्ययनअनुसार उपत्यकाका ९० प्रतिशतभन्दा... 

भवन निर्माण खुलाउन उद्योगीको दबाब

काठमाडौं, सरकारले घर निर्माणमा बन्देज लगाएपछि निर्माण कार्य ठप्प भएको भन्दै उद्योगी व्यवसायीले निर्णय पुनरावलोकन गर्न दबाब दिएका छन् । आजको कारोबार दैनिकमा खबर छ– मापदण्ड र आचारसंहिता पालन गर्नेले पनि भवन निर्माण... 

४३ दिनमा २० हजार भूकम्पका धक्का

काठमाडौं, वैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् । वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार ९२३ जेठ० सम्म... 

सरकारी वकिल कार्यालयबाटै १३ सुन तस्करीले उन्मुक्ति पाए

काठमाडौं, अवैध सुन र स्रोत नखुलेको करोडौं मुद्रासहित पक्राउ परेका तस्करहरुलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको छ । आजको कारोबार दैनिकमा खबर छ दसी–प्रमाणसहित संगठित अपराध मुद्दा चलाउन नेपाल प्रहरीले... 

Top