Khabar Dabali Logo
  November 20, Wed

समाचार

बुधबार सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सबै विदेशी मुद्राको भाउ घटेको जनाएको छ आज बुधबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ... 

सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट

सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट

फिदिम । प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका... 

मन्त्रिपरिषद पुनर्गठन बारे छलफल गर्न शितलनिवास पुगे ओली–प्रचण्ड

काठमाडौँ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । अध्यक्षद्वय र राष्ट्रपतिबीच मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल भएको... 

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ : नगरपालिका

भक्तपुर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर... 

उपनिर्वाचनकोलागि ११६ सुरक्षाकर्मी खटिए

उपनिर्वाचनकोलागि ११६ सुरक्षाकर्मी खटिए

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा... 

थपिने र बाहिरिने मन्त्रीरहरूबारे अन्तिम छलफलमा ओली–प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् पुनर्गठनका लागि बुधबार बिहानदेखि नै छलफलमा जुटेका छन् । मन्त्रीहरूको हेरफेर तथा जिम्मेवारीका... 

नगरप्रमुख दिलीप बगडियाविरुद्ध आन्दोलन, अनिश्चितकालीन तालाबन्दीको चेतावनी

नगरप्रमुख दिलीप बगडियाविरुद्ध आन्दोलन, अनिश्चितकालीन तालाबन्दीको चेतावनी

मोरङ । मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको... 

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा प्रवेश

काठमाडौं । नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष... 

वसुन्धराको गेष्टहाउसमा छापा, प्रहरीलाई घुस दिन खोज्दा सञ्चालक महिला पक्राउ

काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–५ वसुन्धरामा सञ्चालनमा रहेको आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा मार्ने क्रममा... 

आलम र प्रहरीबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी तनावमा

गौर । तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद मो।आफ्ताव आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन्। आजको अन्नपुर्णमा खबर छ – असोज २६ गते... 

Top