Khabar Dabali Logo
  November 20, Wed

समाचार

उपनिर्वाचनः आदर्शमा २ सय सुरक्षाकर्मी खटिए

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २०० सुरक्षाकर्मी खटिएका छन् । उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गएको वर्ष जीप दुर्घटनामा... 

उपनिर्वाचन २०७६: समृद्धिको सारथी बन्छु : विद्या

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताइन्। चुनावी... 

काठमाडौँमा बालिका हराउनेक्रम बढ्दो

काठमाडौँ । पछिल्लो समयमा बालकभन्दा बालिका हराउने क्रम बढ्दो छ । आर्थिक वर्ष २०७५÷७६ को असारसम्म तीन हजार ४२२ बालबालिका हराएका थिए । तीमध्ये बालक एक हजार ५१ तथा बालिका दुई हजार ३७१ रहेको छन् । महिला, बालबालिका तथा... 

काबुलमा हेलिकोप्टर दुर्घटनामा परी दुई अमेरिकी सैनिकको मृत्यु

काबुल । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ । हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ... 

नेपाली भूभाग कुनै पनि हालतमा छाड्न सकिन्न – महामन्त्री कोइराला

नेपाली भूभाग कुनै पनि हालतमा छाड्न सकिन्न – महामन्त्री कोइराला

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली भूभाग कालापानी र लिपुलेक हाम्रो भएकोले कुनै हालतमा छाड्न नसकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै... 

मन्त्रिपरिषद पूनर्गठनको अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको पुनर्गठन बारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बस्न लागेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेटेर फर्किए लगत्तै... 

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा

कञ्चनपुर । नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी (नेकपा) प्रवेश गरेका छन् । जिल्लाको दक्षिणि क्षेत्र बेलौरीका व्यापारी एवं बेलौरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष... 

कांग्रेस सांसद र नगरसभापतिबीच कुटाकुट

काठमाडौँ । नेपाली काँग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ । बुधबार विहान वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टलमा बुधबार बिहान दुबजनाबी नगरसभा गृहको विषयलाई लिएर बिवाद... 

अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ स्थितमा गए राति अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जलेश्वर नपा–३... 

चिसोले हुम्लामा प्रहरीचौकी सारियो

सिमकोट । हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सारिन थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ । यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै... 

Top