Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

२७१४ जनालाई कोरोना, कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २७१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ९१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२८८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं ५३६, 
भक्तपुर ८५,
ललितपुर १३०, 
मोरङ २४५, 
सुनसर १४९, 
झापा १०८,
कास्की १०२, 
नवलपरासी पुर्व ९३,  
मकवानपुर ४७, 
गोरखा ३९, 
धादिङ ३३, 
नुवाकोट २८, 
काभ्रे २५, 
बागलुङ १६, 
स्‍याङजा १४, 
चितवन १३, 
दाङ १२, 
रुपन्देही १२,
सुर्खेत १२,
सिन्धुपाल्चोक १०

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली प्रहरी बनेर सुन लुटपाट गर्ने दुईजना पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनेर सुन लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका सन्देश तामाङ र रोशीका हिरालाल तामाङ रहेका छन्...

ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो बेवारीसे सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलो बेवारीसे सुन फेला परेकाे छ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको हाे । दिल्लीबाट...

नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महाल...

एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । बिहीबार दिउँसो नेकपा एमाले, माओवादी केन्...

निरन्तर ओरालो लागेकेा शेयर बजार आज पनि ओरालो

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।  आज ने...

सुदूरपश्चिममा सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं । अन्ततः नेकपा (एमाले) ले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई स्वीकारेको छ ।  नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडा...

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...

काठमाडौं । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ...

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालक...

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्...

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ दे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies