Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

धनुषामा निषेधाज्ञा एक साता थप

खबरडबली संवाददाता

धनुषा । जिल्लामा सात दिन फेरी निषेधाज्ञा आदेश थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः ७ दिन थप गरी निरन्तरता दिइएको छ ।

यस अघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यस पटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।

कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्ध सरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिई आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

विद्यालयहरूमा भीडभाड हुन नदिई आलोपालो गरी पुस्तकहरू वितरण गर्न व्यवस्था गर्न सकिने, बैङ्क तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सुचारू गर्न पाउने आदेश दिइएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

Discussions between the Tourism Committee of the Parliament and the Federation, policy reforms will be made to make Nepal a tourist destination

Fostering Growth and Innovation: A Pivotal Meeting Between Parliamentary and Industry Leaders in Nepal's Tourism Sector. Kathmandu, In a signif...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच समझदारी

काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । जोखिम व्य...

उपनिर्वाचनः इलाम–२ मा दलहरू उमेदवारी घाेषणा गर्दै, कसकाे अवस्था के ?

एमालेको किल्ला तोड्दै चारतारे झण्डा फहराउने दाउमा काँग्रेस

इलाम–२ मा मिलन लिम्बू रास्वपाको उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ...

भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ पक्राउ

दैलेख  । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।...

स्याङ्जामा किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धा...

प्रतिकूल मौसमले नेपाली आकाशमा हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटघाट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ...

सुनको मूल्य हालसम्मकै उच्च, बिहीबार बनायाे मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य हालसम्मक...

लगानी गर्दा बुझेर गर्न मन्त्री महासेठको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर मह...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies