Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रचण्ड, देउवा र नेपाललाई स्वास्थ्यमन्त्रीको चेतावनी : बुझेर मात्र बोल्नुस्

खबरडबली संवाददाता

काठमाडौं । कोरोना खोपमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पत्रकार सम्‍मेलन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले अनियमिता नभएको दाबी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालले वक्तव्य खोप खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै छानविन गर्न आग्रह गरेका थिए । केही दिनअघि कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएका थिए ।

कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको मन्त्री त्रिपाठीले दाबी गरे । ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिएका छौँ भने सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं’ स्वास्थ्य मन्त्री त्रिपाठीले भने ।

उनले बुझेर मात्रै बोल्‍न चेतावनी दिए । ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस्' स्वास्थ्य मन्त्री त्रिपाठीले भने 'अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

काठमाडौं । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला...

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम । इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले...

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ५ सय रुप...

लुम्बिनीमा नेपालको झण्डाको अवस्था !

लुम्बिनी  ।  लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बना...

काभ्रेमा सुमो दुर्घटना, १० जना घाइते

काठमाडौं । सिन्धुपाल्चोकको दोलालघाट जादै गरेको सुमो जिप काभ्रेको भुम्लु मुलाबारीमा दुर्घटनाहुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था...

कतारका अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। ...

पोखरा महानगरद्वारा ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान

पोखरा । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ। ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ...

कर्णालीका मुख्यमन्त्री कँडेलले सानो आकारको मन्त्रीमण्डल गठन गर्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारको मन्त्रीमण्डल आज गठन गर्ने भएका छन् । आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्...

जनकपुरको होटलमा एक युवा झुण्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । जनकपुरमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ढोका खुल्लै राखेर उनी झुण्डिएको अवस्थामा राति ११ बजे फेला परेका हुन् । पिडारी च...

कतारी अमिर पूर्व निर्धारित कार्यतालिका भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने

काठमाडौं। दुई दिने नेपाल भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी निर्धारित समय भन्दा डेढ घण्टा अगाडि नै स्वदेश फर्किने भएका छन्। दिउँसो ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies