Khabar Dabali Logo
  July 16, Tue

स्थानीय

काठसहित दुईजना पक्राउ

काठसहित दुईजना पक्राउ

वीरगन्ज (पर्सा),   पर्सा जिल्लाको पटेर्वा सुगौली—९ बाट गएराति इलाका वन कार्यालय रङ्गपुरको गस्ती टोलीले तीनवटा साइकलमा लोड रहेको सालको काठसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनवर्षा गाविस भतौडा गाउँ... 

पाल्पामा चारदिने होमस्टे घरबाससम्बन्धी तालिम

पाल्पा, होमस्टे घरबास पर्यटन विकास तालिम साँस्कृतिक पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा पाल्पाको मदनपोखरा–७ मा चारदिने होमस्टे घरबास पर्यटन विकास तालिम बिहीरबारदेखि सुरु भएको... 

ओखलढुङ्गामा भिरबाट लडेर एक युवकको मृत्यु

विराटनगर, ओखलढुङ्गामा बुधबार साँझ भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । श्रीचौर–३ का २६ वर्षीय गोविन्द कार्कीको मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी घरबाट ससुराली जानेक्रममा... 

मन्दिर निर्माणका लागि तुलादानबाट रु चालीस लाख सङ्कलन

मन्दिर निर्माणका लागि तुलादानबाट रु चालीस लाख सङ्कलन

विराटनगर, मोरङको बाहुनी–९ मा आयोजित शिव पुराणमा शरीर तौलअनुसार तुलादान गर्नेहरुबाट ४० लाख सङ्कलन भएको छ । मन्दिरको सहयोगका लागि माघ २४ गतेदेखि ११ दिनसम्म सञ्चालित सो पुराणको अवधिमा ६५ जनाले तुलादान गरेपछि सो... 

पाँचथर कारागारमा कैदीबन्दीहरु आलोपालो गर्दै खाटमुनि सुत्न बाध्य

पाँचथर। जिल्ला कारागार पाँचथरमा अहिले क्षमताभन्दा साढे पाँचगुणा कैदीबन्दी रहेपछि खान, बस्न तथा सुत्नको समस्या भएको छ । तीसजनाको क्षमता रहेको उक्त कारागारमा अहिले १७४ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको... 

स्वर्णजयन्ती उदघाटन

चापागाउँ (ललितपुर)। ललितपुरको ग्रामीण क्षेत्रमा पर्ने इकुडोलस्थित विज्ञानप्रभा निम्न माध्यमिक विद्यालयको स्वर्ण जयन्ती सोमबारबाट सुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने स्वर्ण जयन्तीको उद्घाटन गर्दै शिक्षामन्त्री... 

दुई बालिकामाथि बलात्कार गरेको आरोपमा भारतीय पक्राउ

रत्ननगर-चितवन, ५ फागुन । चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । अन्दाजी १५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरिएको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई हाल... 

मालपोत धरान सार्न नहुने भन्दै इनरुवा बजार बन्द

इनरुवा। जिल्ला मालपोत कार्यालय सुनसरी फुटाइ यहाँबाट धरान सार्ने नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाउँदै आन्दोलित बनेका सुनसरी सदरमुकाम इनरुवाका स्थानीय बासिन्दा, व्यापारी तथा लेखापढी व्यवसायीद्वारा आज इनरुवा... 

सप्तरीमा ग्यासको कालाबजारी

सप्तरीमा ग्यासको कालाबजारी

सप्तरी, जिल्लामा खान पकाउने ग्यासको अभाव देखाउँदै ग्यास बिक्रेताले ग्यास बिक्री वितरणमा कालाबजारी गरिरहेको गुनासो पाइएको छ । विगत तीन महिनादेखि ग्यास अभाव भएपछि उपभोक्ताले खाना पकाउन दाउरा र मट्टितेलले बालेर... 

Top