Khabar Dabali Logo
  April 23, Tue

स्थानीय

कृषि क्याम्पस स्थापना हुन्छः मन्त्री चौधरी

कृषि क्याम्पस स्थापना हुन्छः मन्त्री चौधरी

कञ्चनपुर, २७ असोज । कृषिमन्त्री गौरीशङ्कर चौधरीले कञ्चनपुरको पुनर्वास नगरपालिका–१२ स्थित आइबीआरडीमा प्रस्ताव गरिएको कृषि क्याम्पस स्थापनाको काम आफ्नै कार्यकालमा सुरु हुने बताएका छन । आइबीआरडी कृषि क्याम्पस... 

स्याङ्जामा भूपू विद्यार्थी मञ्चद्वारा एम्बुलेन्स सेवा सञ्चालन

स्याङ्जामा भूपू विद्यार्थी मञ्चद्वारा एम्बुलेन्स सेवा सञ्चालन

वालिङ, २७ असोज । स्याङ्जाको दक्षिण पश्चिम श्रीकृष्ण गण्डकी–६ दप्छेस्थित ध्रुवज्योति विद्यालयमा रहेको भूतपूर्व विद्यार्थी मञ्चले एम्बुलेन्स सेवा सुरु गरेको छ । विद्यालयमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीले... 

छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु

विराटनगर, २७ असोज । मोरङको बयरवन–९ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न को १ ख २९१२ नं को बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बयरवन–८ का बमबहादुर लिम्बूका १० वर्षीय छोरा सन्दीप रहेको... 

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा सम्पन्न

थिमिको प्रसिद्ध कुभिन्डेजात्रा सम्पन्न

फार्इल तस्वीर भक्तपुर, २६ असोज । विजयादशमीको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिन्डेजात्रा आज सम्पन्न भएको छ । नेवार भाषामा खाँः भनेर चिनिने सो जात्रा घटस्थापनाको दिन थिमिको लायकूस्थित... 

दशैंमा अघोषित विद्युत कटौतीः उपभोक्ता मर्कामा

दशैंमा अघोषित विद्युत कटौतीः उपभोक्ता मर्कामा

म्याग्दी, २६ असाेज ।  दशैंकाे अवसरमा समेत म्याग्दीका बासिन्दा अघोषित विद्युतभार कटौतीका कारण मर्कामा परेका छन् ।   दशैं नजिकिएसँगै अनियमित विद्युत् आपूर्ति र आकस्मिक विद्युतभार बढ्न जादा त्यहाँ विद्युत् कटौतीका... 

आज पापकुंश एकादशीः घरघरमा टीका जमरा लगाईदै

आज पापकुंश एकादशीः घरघरमा टीका जमरा लगाईदै

पापकुशं एकादशीकाे दिन दशैं टिका लगाइदै काठमाडौं, २६ असोज । आज हिन्दु धर्म अनुसार तिथीको ११औँ दिन अर्थात एकादशीपर्व हो । आजको दिनलाई शास्त्र अनुसार पापकुंश एकादशी भन्ने गरिन्छ । एकादशी अर्थात दशैंको एघारौँ तिथीको... 

महोत्तरीमा ६० फिट अग्लो रावणको पुत्ला दहन

महोत्तरीमा ६० फिट अग्लो रावणको पुत्ला दहन

महोत्तरी, २६ असोज । महोत्तरीको सदरमुकाम जलेश्वरमा गए राति बडादशैंको अवसरमा रावणको पुत्ला दहन गरिएको छ । भारतमा रहेका हिन्दुहरूले रामयणमा रामसँगको लडार्इमा रामणले हारेको विश्वास गर्दै रावणको पुत्ला दहन गर्ने... 

शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यामा वृद्धि

शुक्लाफाँटा र खप्तड घुम्न आउने पर्यटको सङ्ख्यामा वृद्धि

फार्इल तस्वीर कञ्चनपुर, २५ असोज । पश्चिमी सीमा नाका गड्डा चौकी हुँदै स्थल मार्ग भएर आउने पर्यटको सङ्ख्यामा वृद्धि भएको छ । गड्डा चौकीस्थित अध्यागमन कार्यालयको तथ्याङ्कअनुसार कञ्चनपुरको पश्चिमी नाकाबाट तीन वर्षयतादेखि... 

ब्रह्मायणी जात्रमा हजारौँको भीड

ब्रह्मायणी जात्रमा हजारौँको भीड

भक्तपुर, २५ असोज । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुर–१ च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा ब्रह्मायणी जात्रामा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा... 

प्रसिद्ध तान्त्रिक नाच सुरु

प्रसिद्ध तान्त्रिक नाच सुरु

भक्तपुर, २५ असोज । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीका दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु हुन्छ । देवत्व सिद्धिका लागि... 

Top