Khabar Dabali Logo
  July 16, Tue

स्थानीय

जिपको ठक्करबाट मृत्यु

जिपको ठक्करबाट मृत्यु

गाईघाट (उदयपुर), १ कात्तिक । कटारी बजारबाट मिर्चैयातर्फ जाँदै गरेको जिपले मिर्चैयाबाट कटारीतर्फ आउँदै गरेको मोटरसाइकललाई आज अपराह्न ठक्कर दिँदा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापाको घटनास्थलमै मृत्यु भएको... 

सुर्योदयको पर्खाइ

सुर्योदयको पर्खाइ

तस्बिरः प्रदीपराज वन्त पाेखरा, २९ असाेज ।  नेपाली तथा विदेशी पर्यटकहरु पोखराको सराङकोट डाँडामा बिहानीपख सुर्यको पहिलो झुल्को हेर्न भिड लाग्ने गरेका छन । शुक्रबार डाँडामा पुगेकाहरुको ठूलाे भिड भएपनि उनीहरूकाे... 

मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

मुस्ताङ, २९ असोज । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा... 

ऐन प्रभावकारी कार्यान्वयन नहुँदा छुवाछूत उस्तै

ऐन प्रभावकारी कार्यान्वयन नहुँदा छुवाछूत उस्तै

फार्इल तस्वीर काठमाडौँ, २९ असोज । जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लागू भएको करिब छ वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा मुलुकमा... 

तीन जिल्लाको पर्यटनमा जोड

इलाम, २८ असोज । इलामसहित पूर्वी पहाडी जिल्लाको पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु दुई करोड ७४ लाख रकम विनियोजन गरेको छ । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा मेची पहाडी क्षेत्र पर्यटन... 

समयमै स्थानीय चुनाव हुन्छः मन्त्री बूढाथोकी

समयमै स्थानीय चुनाव हुन्छः मन्त्री बूढाथोकी

फार्इल तस्वीर दोलखा, २८ असोज । सामान्य प्रशासन मन्त्री केशव बूढाथोकीले समयमा नै स्थानीय निकायको चुनाव हुने बताएका छन । दोलखाको पर्यटकीय नगरी जिरीमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले नेकपा एमाले जिम्मेवार... 

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपालीहरू

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपालीहरू

एक हाेटेलमा कार्यरत नेपाली श्रमीकहरू खाना खार्दै–फार्इल तस्वीर पोखरा, २८ असोज । विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै... 

विषालु सर्पको टाेकाइबाट महिलाको मृत्यु

विषालु सर्पको टाेकाइबाट महिलाको मृत्यु

महोत्तरी, २८ असोज । महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी... 

दसैँबिदापछि खुले सरकारी कार्यालय

काठमाडौँ, २८ असोज । दसैँको बिदाका कारण बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र... 

महोत्तरीमा सिँघारा खेती

गौशाला, २८ असोज । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिगाहा पानी भरिएको जग्गामा अहिले सिँघारा फल खेती गरिएको छ । पानीमुनि लहरामा फल्ने सिँघारा गुलियो र सुन्दर फल शीत्तल र पौष्टिक हुने भएकाले स्थानीयस्तरमा... 

Top