Khabar Dabali Logo
  June 4, Thu

खबर डबली

झापामा दुबैबाट फर्केका एक व्यक्तिमामा ‘एन्टीबडी पोजेटिभ’

विराटनगर । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा... 

बहराइनबाट फर्किएको ४० दिनपछि गोरखाका युवामा देखियो पोजिटिभ

गोरखा ।गोरखा आरुघाटका एक युवालाई र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। विदेशबाट... 

विशेष सर्तमा मोरङका २७ कैदीबन्दीलाई रिहा

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ । कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त... 

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ । प्रधानमन्त्री मुहिद्धिन यासिनले... 

कोरोना सङ्क्रमित केही दिनमै डिस्चार्ज हुँदैछन् : टेकु अस्पताल

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था... 

लकडाउनकौ मौका छोप्दै व्यापारी, बढ्न थाल्यो खाद्यान्नको मूल्य

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको... 

भोली र पर्सी काठमाडौं बाहिर जान पाईने

काठमाडौं । चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लम्बिएपछि काठमाडौंमा अलपत्र मानिसहरुलाई भोली र पर्सी काठमाडौं बाहिर जान दिइने भएको हो । भोली शुक्रबार र पर्सी शनिबार काठमाडौंबाट बाहिरिनका लागी मानिसहरुलाई खुल्ला... 

लकडाउनको समयमा दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका छन् । कोरोना भाइरसको कारण देखाउँदै नगरपालिकासहित विभिन्न राजनीतिक दलको बैठकले दूध बिक्रीमा रोक लगाउने निर्णय... 

अपरिचित बन्दुकधारीद्वारा सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

बामाको । अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् । बाम्बा... 

डिआइजी कटौती गर्ने सरकारको निर्णयले प्रहरीमा हंगामा

काठमाडौं । सरकारले नेपाल प्रहरीमा उच्च तहको दरबन्दी कटौती गरेपछि प्रहरीमा हंगामा मच्चिएको छ । संगठन तथा व्यवस्थापान सर्वेक्षण (ओएण्डएम) नै नगरी सोमबारको मन्त्रिपरिषद्को बैठकले डिआईजीको १३ वटा दरबन्दी कटौती... 

Top