Khabar Dabali Logo
  April 22, Mon

खबर डबली

मेस्सीिलको लगातार दुई गोल, बार्सिलोना सेमिफाइनलमा प्रवेश

एजेन्सी । सुपर स्टार लियोनल मेस्सीले लगातार दुई गोल गरेपछि स्पेनिस पावर हाउस बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान क्याम्प नोउमा मंगलबार राति भएको खेलमा र्बािर्सलोनाले... 

अब चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

अब चालक र सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच

काठमाडौँ। गोङ्गबुस्थित नयाँ बसपार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको आयोजना तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल प्रहरी अस्पतालको सहकार्यमा... 

यी दुई आयोजनाको विद्युत खरीदबिक्री सम्झौता

बागलुङ । बागलुङको गल्कोटमा निर्माण हुने दुई विद्युत् आयोजनाको विद्युत् खरीदसम्झौता भएको छ । गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेका आयोजनाबाट उत्पादन हुने विद्युत्को... 

सबैको लघुवित्तले आईपिओ जारी गर्दै

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आईपिओ) निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आईपिओ बिक्री गर्ने भएको हो । तनहुँको बन्दीपुर... 

मोदीलाई टक्कर दिईरहेका कन्हैयाकुमार को हुन् ? यस्तो छ उनको पृष्ठभुमि

मोदीलाई टक्कर दिईरहेका कन्हैयाकुमार को हुन् ? यस्तो छ उनको पृष्ठभुमि

काठमाडौं । भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्,... 

स्थगीत भएको मातृभूमी कप चैत ३० गते हुने

स्थगीत भएको मातृभूमी कप चैत ३० गते हुने

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ आयोजना गर्न लागिएको ‘मातृभूमी कप’ चैत ३० गतेलाई सरेको छ । चैत २३... 

बन्दूकसहित एक पक्राउ

बन्दूकसहित एक पक्राउ

डोटी। दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबहादुर बिठाडी रहेको... 

‘प्रचण्डको सुरक्षाकर्मी थपिएको कुरा हल्लामात्रै हो’

‘प्रचण्डको सुरक्षाकर्मी थपिएको कुरा हल्लामात्रै हो’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’को सुरक्षार्थ थप सुरक्षाकर्मी नथपिएको प्रचण्डको सचिवालले बताएको छ । केही मीडिया तथा सामाजिक संजालमा प्रचण्डको सुरक्षाका लागी सुरक्षाकर्मी थपिएको आशयको समाचार... 

जनकपुर–जयनगर रेल वैशाखबाट

धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गर्ने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया अगाडि... 

अहिले भिडन्त गर्ने बेला होइन –किराँति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ। गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु र त्यसलगतै फागुन २६ र २७ गते बुटवलमा... 

Top