Khabar Dabali Logo
  September 16, Mon

अन्तर्राष्ट्रिय

इरानले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने तयारी गर्याेः एमनेस्टी

इरानले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने तयारी गर्याेः एमनेस्टी

निकोसिया,  इरानमा घट्दो जन्मदरमा सुधार गर्ने लक्ष्यले तयार भएको कानुनको मस्यौदाले महिलालाई ‘बच्चा जन्माउने यन्त्र’ बनाउने र यसले महिलाको अधिकारलाई दशकौँ पछि फकाउने चेतावनी एमनेस्टी इन्टरनेसनलले बुधबार दिएको... 

भारतीय पूर्व प्रधानमन्त्री डा. सिंहलाई अदालतले बोलायो

भारतीय पूर्व प्रधानमन्त्री डा. सिंहलाई अदालतले बोलायो

नयाँ दिल्ली, भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई एक भ्रष्टाचारसम्बन्धी मुद्दामा बयानका लागि अदालतले बोलाएको खबर छ । उनलाई उनि भारतको प्रधानमन्त्री रहेका बेला सन् २००५ मा गरेको भनिएको कोइलासम्बन्धी... 

इरानसँग पारमाणविक वार्तालाई असफल बनाउने अमेरिकी सिनेटरको प्रयास

इरानसँग पारमाणविक वार्तालाई असफल बनाउने अमेरिकी सिनेटरको प्रयास

वासिङटन, इरानसँग पारमाणविक सम्झौता गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रयासलाई थप असफल बनाउने प्रयासको रूपमा अमेरिकी संसदको माथिल्लो सभा सिनेटका रिपब्लिकन पार्टीका सांसदले सोमबार तेहरानलाई उसले गरेको... 

राष्ट्रसंघीय प्रमुखद्वारा माली हमलाको निन्दा

राष्ट्रसंघीय प्रमुखद्वारा माली हमलाको निन्दा

संयुक्त राष्ट्रसंघ, मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति सैन्यमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय प्रमुख बान कि मुनले निन्दा गरेका छन् । उनले सो घटनाको निन्दागर्दै शान्ति स्थापनाका लागि खटिरहेका शान्ति सैनिकमाथिको... 

रसियामा नेमत्सोभको हत्या गर्ने दुई व्यक्ति पक्राउ परे

मस्को,  रसियामा क्रेमिलिन नजिकै प्रतिपक्षी कार्यकर्ता बोरिस नेमत्सोभको खुला रूपमा गोली प्रहार गरी हत्या गरेको आशङ्कामा दुई व्यक्तिलाई पक्राउ गरिएको जानकारी सरकारी सुरक्षा संस्थाले शनिबार दिएको छ । उक्त घटनाले... 

रेलवे स्टेसनमा चक्कु प्रहार

रेलवे स्टेसनमा चक्कु प्रहार

गुआङ्गजोउ (चीन),दक्षिण चीनको व्यापारिक केन्द्र गुआङ्गजोउ सहरमा शुक्रबार बिहान दुई आक्रमणकारीद्वारा चक्कु आक्रमण भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । सो आक्रमणमा परी नौ जना सर्वसाधारण घाइते भएका जनाइएको छ... 

दक्षिण कोरियामा अमेरिकी राजदूत घाइते

दक्षिण कोरियामा अमेरिकी राजदूत घाइते

सोल, दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टलाई बिहीबार बिहान सबेरै एकजना हतियारधारीले आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजदूत मार्क राजधानी सोलको मध्य भागमा अवस्थित सिजोङ्ग सांस्कृतिक... 

अमेरिका-इरान आणविक वार्ता सुरु

अमेरिका-इरान आणविक वार्ता सुरु

मोन्ट्रक्स, संयुक्त राज्य अमेरिका र इरानबीच आणविक वार्ता सोमबार दोस्रो दिन पुनः सुरु भएको समाचार छ । स्विट्जरल्याण्डको मोन्ट्रेक्स सहरमा यी दुई देशका विदेशमन्त्रीबीच सो वार्ता भएको समाचारमा जनाइएको छ ।अमेरिकी... 

आइएसको अपहरणमा परेकामध्ये १९ सिरियाली मुक्त

आइएसको अपहरणमा परेकामध्ये १९ सिरियाली मुक्त

दमासकास,  सिरियाबाट अपहरण गरिएका सिरियाली क्रिश्चियन समुदायका नागरिकमध्ये इस्लामिक स्टेट् आइएसका सदस्यहरुले १९ जनालाई मुक्त गरिदिएका छन् । गत महिना आइएसका लडाकूले सिरियाबाट कयौँ व्यक्ति अपहरण गरेका थिए । ती... 

रसियाली प्रतिपक्षी नेता नेमत्सोभलाई  गोली हानी मारियो

रसियाली प्रतिपक्षी नेता नेमत्सोभलाई गोली हानी मारियो

मस्को,  रसियाली प्रतिपक्षी नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक बोरिस नेमत्सोभलाई शुक्रबार राती क्रेमिलिन नजिकै हिँडिरहेको अवस्थामा गोली हानी हत्या गरिएको छ । यस घटनाको अन्तर्राष्ट्रिय रूपमा भत्र्सना... 

Top