Khabar Dabali Logo
  November 11, Mon

अन्तर्राष्ट्रिय

अन्ततः संसदबाट पास भयो ट्रम्पमाथि महाभियोग लगाउने प्रस्ताव

एजेन्सी । अमेरिकाको हाउस अफ रिप्रेजेन्टिब्सले बिहिबार राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव पास गरेको छ । हाउस अफ रिप्रेजेन्टिब्समा भएको मतदानमा महाअभियोगको पक्षमा २ सय ३२ र विपक्षमा १ सय... 

प्रदुषणको मात्रा अधिक भएपछि दिल्लीमा आपतकालको घोषणा, निर्माण कार्य बन्द गर्न निर्देशन

प्रदुषणको मात्रा अधिक भएपछि दिल्लीमा आपतकालको घोषणा, निर्माण कार्य बन्द गर्न निर्देशन

एजेन्सी । हावामा प्रदुषणको मात्रा अधिक भएपछि भारतको राजधानी दिल्लीलाई ‘हेल्थ इमरजेन्सी’ घोषणा भएको छ । शुक्रबार सुप्रीम कोर्टले हेल्थ इमरजेन्सीको घोषणा गर्दै ५ नोबेम्बरसम्मको लागि निर्माण कार्य गर्न पनि रोक... 

बच्चीले मुख्यमन्त्रीलाई चिठ्ठी लेख्दै पानी हाहाकार मेटाउन भनेपछि

बच्चीले मुख्यमन्त्रीलाई चिठ्ठी लेख्दै पानी हाहाकार मेटाउन भनेपछि

हैदरावाद । हैदरावादको अलकापुरकी एक बच्चीले आफ्नो गाउँको पानीको समस्या समाधान गर्न भन्दै मुख्यमन्त्रीलाई चिठ्ठी लेखेकी छिन् । उनले पाँच वर्षदेखि झेल्दै आएको पानीको समस्या हल गर्न अपील गरेकी छिन् । बच्चीले मुख्यमन्त्रीलाई... 

हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

हवाई कारबाहीमा छ तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा छ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानीलाई लक्ष्य... 

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने घोषणा

ट्वीटरले राजनीतिक विज्ञापन हटाउने घोषणा

वासिङ्टन । विश्वकै लोकप्रिय सामाजिक सञ्जाल ट्वीटरले आफ्नो प्लेटफर्मबाट राजनीतिक विज्ञापन स्वीकार नगर्ने बुधबार घोषणा गरेको छ । राजनीतिक व्यक्तिहरुबाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुने गरेको भन्दै सबै... 

बोइङका ५० वटा बिमानमा क्षति पुगेको भेटिएपछि उडानमा प्रतिबन्ध

बोइङका ५० वटा बिमानमा क्षति पुगेको भेटिएपछि उडानमा प्रतिबन्ध

सिड्नी । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले बिहीबार घोषणा गरेको छ । यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको... 

ब्याटिङ स्टार म्याक्सवेलद्वारा क्रिकेटबाट विदा लिने घोषणा

ब्याटिङ स्टार म्याक्सवेलद्वारा क्रिकेटबाट विदा लिने घोषणा

सिड्नी । अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् । क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट... 

जम्मू-कश्मीर विभाजनको औपचारिक कार्यान्वयन आजबाट, यस्ताे छ यस अवधिकाे घटनाको विवरण

दिल्ली । भारतको जम्मू-कश्मीर राज्यलाई बिहीवारदेखि दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरिएको छ। गत अगस्टमा भारत सरकारले गरेको निर्णयबमोजिम यस्तो विभाजन भएको हो। हिन्दू राष्ट्रवादी सरकारले जम्मू-कश्मीर राज्यको... 

पाकिस्तानको कराचीमा गुडिरहेको ट्रेनमा अकस्मात आगलागी, ६५ जनाको मृत्यु

पाकिस्तानको कराचीमा गुडिरहेको ट्रेनमा अकस्मात आगलागी, ६५ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको कराची–रावलपिंडी तोजग्राम एक्सप्रेस ट्रेनमा भीषण आगलागी भएको छ । बिहिबार बिहान कराचीदेखि रावलपिंडीको लागि छुटेको रेलमा अकश्मात आगलागी भएको थियो । आगलागीमा परि अहिलेसम्म ६५ जनाको मृत्यु... 

चिलीमा विरोध प्रदर्शन जारीः बीसको मृत्यु, ४ सय ७३ घाइते

सान्टियागो । चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका... 

Top