/  Mon, April 24, 2017

मुख्य समाचार

२० बुँदे घोषणापत्र जारी गर्दै एमालेको केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला सम्पन्न

२० बुँदे घोषणापत्र जारी गर्दै एमालेको केन्द्रीय मोर्चा संगठनको राष्ट्रिय भेला सम्पन्न

पोखरा, ११ माघ । नेकपा (एमाले)को केन्द्रीय मोर्चा सङ्गठनको पोखरामा सम्पन्न तीन दिने राष्ट्रिय भेलाले २० बुँदे घोषणापत्र जारी गरेको छ । पार्टीका सचिव योगश भट्टराईले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउँदै... 

प्रधानमन्त्री प्रचण्डको नयाँ घोषणा : अब विदेशमा रहेका नेपाली कामदारको २० लाखसम्मकाे बिमा

प्रधानमन्त्री प्रचण्डको नयाँ घोषणा : अब विदेशमा रहेका नेपाली कामदारको २० लाखसम्मकाे बिमा

काठमाडौं,  ११ माघ । प्रचण्ड सरकारले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको बीमा र अन्य सुविधाबारे महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमार्फत मुलूकभित्रको बैदेशिक रोजगार... 

देशब्यापी रुपमा लोडसेडिङ हटाउने यस्तो छ प्राधिकरणको योजना

देशब्यापी रुपमा लोडसेडिङ हटाउने यस्तो छ प्राधिकरणको योजना

काठमाडौं, ११ माघ । नेपाल विद्युत प्राधिकरणले विद्युत खपत कम गरेर देशब्यापीरुपमा नै लोडसेडिङ हटाउने योजना बनाएको छ । काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको प्राधिकरणले देशब्यापी रुपमा नै लोडसेडिङ हटाउने योजना बनाएको... 

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब साठी करोड प्रतिबद्धता

‘नेपालको पानी जनताको लगानी’मा दुई अर्ब साठी करोड प्रतिबद्धता

काठमाडौँ, ११ माघ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगत... 

संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा

संविधान संशोधनले मधेसको भावनाको कदर हु्न्छ – देउवा

नेपालगन्ज, ११ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगन्जको सुर्खेत सडकखण्डमा स्थापित लौहपुरुष गणेशमान सिंहको पूर्ण कदको शालिक मंगलबार अनावरण गरेका छन् । त्यस अवसरमा उनले लोकतन्त्रका लागि सिंहले... 

उपप्रधानमन्त्रीसँग बेलायतका मेयरको शिष्टचार भेट

उपप्रधानमन्त्रीसँग बेलायतका मेयरको शिष्टचार भेट

काठमाण्डौ, ११ माघ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग मंगलबार अर्थमन्त्रालयमा बेलायतको लण्डन शहरका लर्ड मेयर एन्ड्रयु पार्मले(ब्लमचभध एबचmभथि) ले शिष्टचार भेट गरेका छन् । भेटमा उप्रधानमन्त्री... 

निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु गलतः मन्त्री नायक

निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु गलतः मन्त्री नायक

भक्तपुर, ११ माघ । कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलहरुले निहित स्वार्थका लागि बेञ्च बहिष्कार गलत भएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार... 

राप्रपा राष्ट्रिय अध्यक्षमा अब डा लोहनी आउने

राप्रपा राष्ट्रिय अध्यक्षमा अब डा लोहनी आउने

काठमाडौँ, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि आजदेखि सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता... 

नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका लर्ड... 

शनिबारसम्म दुईवटा चिनियाँ जहाज काठमाडौँ आउने

शनिबारसम्म दुईवटा चिनियाँ जहाज काठमाडौँ आउने

काठमाडौँ, ११ माघ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा... 

Top