/  Mon, October 16, 2017

डबली विशेष

टुहुरा दाजुभाइको कथाः ‘मास्टर बन्ने प्लान थियो टिलो खोज्ने भइयो’

टुहुरा दाजुभाइको कथाः ‘मास्टर बन्ने प्लान थियो टिलो खोज्ने भइयो’

काठमाडाैं । नेपाली कथानक चलचित्र ‘पशुपतिप्रसाद’ खगेन्द्र लामिछानेले त्यसै लेखेका होइनन् । दिपेन्द्र के खनालले निर्देशन गरेको ‘पशुपतिप्रसाद’ फिल्मको कथाले धेरैको मन तान्न सफल भयो । चलचित्रमा पशुपति ‘भष्मेश्वर’... 

यी राजकुमारीः जसले शाही हैसियत त्याग्दै प्रेम विवाह गर्ने निर्णय गरिन्

यी राजकुमारीः जसले शाही हैसियत त्याग्दै प्रेम विवाह गर्ने निर्णय गरिन्

काठमाडाैं ।  जापानी सम्राटबाट अनुमति पाएपछि राजकुमारी माकोले शाही परिवार बाहिरका आफ्ना प्रेमीसँग विवाह गर्ने औपचारिक निर्णय गरेकी छन् । माकोले आफ्नो ‘इन्गेजमेन्ट’को घोषणा गरेको जापानी राजपरिवार इम्पेरियल... 

जाजरकोटे शक्ति बस्नेतको अदृश्य ‘शक्ति’

जाजरकोटे शक्ति बस्नेतको अदृश्य ‘शक्ति’

सुनिन्छ र भनिन्छ जाजरकोट भन्ने बित्तिकै गरिब, उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट, अभाव र अराजकता वाध भित्र जाजरकोटको नाम लिनेको संख्या ठुलो छ । के साँच्चिकै जाजरकोट यस्तै छ त ? जाजरकोटलाई चिनाउने... 

तरार्इ-मधेसवासीको सहयात्री बन्दै वार्इसीएल (फोटोफिचर)

तरार्इ-मधेसवासीको सहयात्री बन्दै वार्इसीएल (फोटोफिचर)

राैतहट । नेकपा माअोवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वार्इसीएल) तरार्इ-मधेसको विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट पीडितहरूको सहयात्री बनेको छ । बिहिवार (आज) रौतहटको कटहरिया नगरपालिका... 

मान्छेको मासु खाने झाँक्रीको घरमा भेटियो ८ वटा कान र अंग

मान्छेको मासु खाने झाँक्रीको घरमा भेटियो ८ वटा कान र अंग

आरोपितको घरबाट सुटकेसभित्र राखिएका विभिन्न मानव अंगहरु फेला पारिएको प्रहरीले बताएको छ । दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको क्वाजुलु-नटाल प्रान्तको शायामोया गाउँमा टाउको विनाको एउटा शव भेटिएपछि स्थानीयवासीमा... 

अखिल (क्रान्तिकारी)भित्र ‘कस्मेटिक’ राजनीतिको जालझेल

अखिल (क्रान्तिकारी)भित्र ‘कस्मेटिक’ राजनीतिको जालझेल

स्वतन्त्र विद्यार्थीयुनियनको निर्वाचनमा नेकपा माअोवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को मुख्य माग थियो- क्याम्पस पढ़नेले मात्र स्ववियु नेतृत्व गर्न पाउनु पर्छ । त्यसैले २८ वर्षको उमेर हद लागु हुनुपर्छ । क्रान्तिकारिको... 

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

हिरोशिमालाई ध्वस्त पार्ने त्यो युद्धपोत…

दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको आक्रमणमा परेर डुबेको अमेरिकी युद्धपोत ‘युएसएस इण्डियानापोलिस’ को भग्नावशेष ७२ वर्षपछि फेला परेको छ । उक्त युद्धपोतको भग्नावशेष साढे पाँच किलोमिटर गहिराइमा समुद्र... 

पूर्वयोजना विनै अाकस्मिक किन भेटे देउवाले मोदीलार्इ ?

पूर्वयोजना विनै अाकस्मिक किन भेटे देउवाले मोदीलार्इ ?

नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाले  आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएर साँझ नै आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटवार्ता... 

विद्यार्थीलार्इ सम्बोधन गर्दै के भने प्रचण्डले ? हेर्नुहोस् भिडियोमा

विद्यार्थीलार्इ सम्बोधन गर्दै के भने प्रचण्डले ? हेर्नुहोस् भिडियोमा

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विद्यार्थी आन्दोलनमा आदर्श र लक्ष्यप्रतिको समर्पणको साटो व्यक्तिगत लाभ र स्वार्थ हावी भएकोमा चिन्ता व्यक्त गरेका छन् । अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनको... 

अमेरिकामा देखिएकाे खग्रास सूर्य ग्रहणका दृश्य (फाेटाे फिचर)

अमेरिकामा देखिएकाे खग्रास सूर्य ग्रहणका दृश्य (फाेटाे फिचर)

यसअघि सन् १९१८ मा संयुक्त राज्य अमेरिकामा खग्रास सूर्य ग्रहण हेर्न पाइएको थियो। यो अद्‍भुत खगोलीय घटना हेर्नका निम्ति हजारौं मानिसहरु पार्कहरु र आकाशीय पिण्डहरुको अवलोकन गर्ने विशेष स्थानहरुमा जम्मा भएका थिए... 

Top