/  Sun, May 27, 2018

डबली विशेष

आदर्श, इमान्दार र संघर्षशील कर्णालीकी नेतृ सत्य पहाडी

आदर्श, इमान्दार र संघर्षशील कर्णालीकी नेतृ सत्य पहाडी

उहिले देखिनै नेपालकाे राजनीति पैसा, शक्ति र पहुँचको आधारमा चल्दै अाएकाे छ । राजनीति फाेहाेरी खेल हाे भन्ने कथन नेपालकाे इतिहासमा नाैलाे भने हाेइन । विगत हाेस या वर्तमान राजनीतिलार्इ फाेहाेरी खेलबाट उमकन दिएका... 

एउटा तस्बीर, जहाँ प्रचण्डकाे अाँखा गड्याे

एउटा तस्बीर, जहाँ प्रचण्डकाे अाँखा गड्याे

काठमाडौं ।  बबरमहलस्थित आर्ट ग्यालरीमा शसस्त्र विद्रोहको सुरुवातदेखि शान्ति प्रक्रिया सम्मको राजनीतिक गतिविधिलार्इ नजिकबाट  समेटिएका तस्बीहरुको प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनीमा माओवादी शसस्त्र विद्रोहदेखि... 

नेपाल भर्सेस क्यानडा LIVE हेर्नुहोस्

नेपाल भर्सेस क्यानडा LIVE हेर्नुहोस्

काठमाडाैं ।विश्व क्रिकेट लिग डिभिजनमा नेपाललाई अाज क्यानडासँगको खेल जित्नै पर्ने दवाब छ । अहिले खेल जारी छ ।   क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । हेर्नुहोस् LIVE स्कोर   

एउटा गुप्त व्यापारसँग सम्बन्धित अनौठा पात्रहरू

एउटा गुप्त व्यापारसँग सम्बन्धित अनौठा पात्रहरू

कामुक नृत्य गर्ने थाई युवती, भियतनामी अपराधी, धनाढ्य चिनियाँ, विपन्न मोजाम्बिकेली, दक्षिण अफ्रिकाका पूर्वप्रहरी र उत्तर कोरियाली कूटनीतिज्ञहरूको अफ्रिकी गैँडाको विनाशसँग  के सम्बन्ध होला त ? यी सबै एउटा... 

नेपाल र युएइबीचको खेल LIVE हेर्नुहोस

नेपाल र युएइबीचको खेल LIVE हेर्नुहोस

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल आज युएईसँग तेस्रो खेल शुरू भएको छ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ  गरेको छ । आइतबार नेपाली समय अनुसार अपरान्ह सवाँ १ बजेदेखि खेल हुने भनिए पनि वर्षाले... 

राशिमा विश्वास गर्नेहरूकाे ‘भ्यालेन्टाइन’ यस्ताे हुनेछ

राशिमा विश्वास गर्नेहरूकाे ‘भ्यालेन्टाइन’ यस्ताे हुनेछ

मेष मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर र कुम्भ राशिसँग सकारात्मक हुन्छ। मेष राशि भएका व्यक्तिहरूले... 

छाउपडी प्रथा उन्मुलनमा किन छ वेखबर राज्य ?

छाउपडी प्रथा उन्मुलनमा किन छ वेखबर राज्य ?

काठमाडाै । पश्चिम नेपालमा कलंकको रुपमा मौलादै आएको छाउपडी प्रथा न्यूनिकरण गर्न राज्यपक्षबाट खासै पहल हुन सकेको छैन । महिला हिंसाको रुपमा रहेको यो प्रथा उन्मुलन गर्न महिला नै अग्रसर भएको भए यो अन्त्य हुने जानकारवाला... 

प्रचण्डको अध्यक्ष कार्डः ओलीलाई ‘थाल खाउँ न भात खाउँ’

प्रचण्डको अध्यक्ष कार्डः ओलीलाई ‘थाल खाउँ न भात खाउँ’

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लगत्तै हुने भनिएको पार्टी एकता अझै अन्योलमा छ । एमाले–माओवादीले तत्काल पार्टी एकता प्रक्रियालाइृ अघि बढाउने भन्दै एकता... 

एउटा संघर्षको कथा जसले परिवर्तनमा उथलपुथल ल्यायो

एउटा संघर्षको कथा जसले परिवर्तनमा उथलपुथल ल्यायो

गाँउको नाम नै शियाला । पहाडले छेकिएको । पुस, माघ महिनामा हिमपात हुने । हिउदको समयमा गराहरु सेतै देखिने अनि बाटाहरुमा कारिम परेर (पानी जमेर) सिसा जस्तै हुने । लगाउने कपडा नभएर च्यातिएका, ठाँउठाँउमा टालो हालेर लगाउनु... 

जन्मेको बेला साटिएका दुई बालकको रोचक ‘स्टोरी’

जन्मेको बेला साटिएका दुई बालकको रोचक ‘स्टोरी’

शाहबुद्दीन अहमद र सलमा परवीन आफ्ना छोरा जुनैदसँग। यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ । पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन् । दोस्रो कुरा उनीहरू बिल्कुलै... 

Top