Khabar Dabali Logo
  August 22, Thu

अर्थ डबली

बजारमा सुनको मुल्य ह्वात्तै बढ्याे, कारोबार ठप्प

काठमाण्डौ । साताको छैटौं दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । सुनको भाउ आज शुक्रबार पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको... 

एन आई सी एशिया बैंक र चौराहा हस्पिटल, बुटवलबीच सम्झौता

एन आई सी एशिया बैंक र चौराहा हस्पिटल, बुटवलबीच सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रा.लि, कालिकानगर, बुटवलबीच बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुलाई चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान... 

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

काठमाडौं । धितोपत्र बजारमा आज नेप्से परिसूचक झण्डै १० अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ९.९२ अङ्कले घटेर एक हजार २३८.५६ पुगेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक १.९६ अङ्कले... 

यसकारण प्यान नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्यो

यसकारण प्यान नम्बर लिनेको सङ्ख्या ह्वात्तै बढ्यो

बनेपा । आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट दुई महीनाको अवधिमा ६ हजार २८३ जनाले स्थायी लेखा नम्बर (प्यान) र भ्याट प्रमाणपत्र लिएका छन् । व्यक्तिगत रुपमा पारिश्रमिक आयआर्जन गर्ने तथा व्यावसायिक रुपमा गरिएका अर्थ... 

बजारमा सुनको भाउ ७० हजार पुग्यो, यसकारण अझै बढ्न सक्ने संभावना

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो । बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले... 

अमेरिका–चीन व्यापार युद्धका कारण विश्वभरको शेयर बजारमा भारी गिरावट

अमेरिका–चीन व्यापार युद्धका कारण विश्वभरको शेयर बजारमा भारी गिरावट

एजेन्सी । अमेरिका–चीनको व्यापार युद्ध बढ्दै गएसँगै अमेरिका समेत विश्वभरका अधिकांश देशको शेयर बजारमा गिरावट देखिएको छ । अमेरिकी शेयर बजारको गिरावटसँगै त्यहाँका पाँच प्रमुख कम्पनीको बजार पूँजीकरण एक खर्ब ६२ अर्ब... 

आजपनि ह्वात्तै बढ्यो सुनको मुल्य, अझै बढ्न सक्ने संभावना

इतिहासकै महंगो भएपछि सुनको कारोबार ठप्प काठमाण्डौ । साताको चौथो दिन अर्थात बुधबार पनि नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेकको छ । सुन एकैदिन तोलामा रु १५ सय रुपैंयाँले बढेको हो । बुधबारका लागि सुन तोलाको ६९ हजार... 

मौद्रिक नीतिका यी व्यवस्था आजबाट लागू: पचास लाखमाथिको कर्जामा प्यान अनिवार्य

काठमाडौं । के तपाईँले रु ५० लाखभन्दा बढीको ऋण लिन लाग्नुभएको छ ? व्यापार व्यवसाय विस्तार तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सोच बनाउनुभएको छ ? यदि छ भने अब तपाईँसँग स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुनुपर्छ... 

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक... 

बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च, आज तोलामा कतिले बढ्याे ?

काठमाण्डौ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो । सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले... 

Top