Khabar Dabali Logo
  June 17, Mon

अर्थ डबली

अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ

अबिनास कृषि सहकारी संस्थाको सार्वजनिक सुनुवाइ

दाङ । अबिनास पशुपंक्षी पालक सहकारी संस्थाको सार्वजनिक सुनुवाई कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । त्यस अवसरमा बोल्ने वत्ताहरुले अब सहकारी संस्था नागरिकको आम्दानीमा भुमिका खेल्नुपर्ने वताएका थिए । आर्थिक समृद्धिको... 

नेप्से परिसूचक निरन्तर ओरालो, आज कति अंकले घट्यो ?

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै... 

सुनको मुल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु १०० रुपैंयाले बढेको हो । बुधबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज बढेर प्रतितोला... 

नेप्से परिसूचक पुनः ओरालो

काठमाडौं । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा... 

निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत दोब्बरले वृद्धि, ७३ अर्ब पुग्ने

काठमाडौं । ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ । आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो... 

अल्जेरिया र पोर्चुगलबीच दश वर्षे ग्यास खरिद सम्झौता

अल्जियर्स। अल्जेरिया र पोर्चुगलका दुई ग्यास उद्योगबीच आगामी दश वर्ष पोर्चुगललाई ग्यास बिक्री गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा अल्जेरियाको सोनाट्राक र पोर्चुगलको गाल्पबीच मङ्गलबार... 

सुन किन्ने सोचमा हुनुहुन्छ ? मुल्य थाहा पाउनुहोस्

काठमाडौं । साताको चौंथो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय... 

शेयर बजार ओरालो लाग्यो, कति अंकले घट्यो ?

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर एक हजार २७५.८२ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार... 

आज कति छ सुनको मुल्य ? थाहा पाउनुहोस्

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । आइतबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय... 

नेपाल लाइफ सदावहार जीवन बीमा योजना सार्वजनिक, घातक रोगका लागि ५० लाखसम्मको बीमा लेख लिन सकिने

नेपाल लाइफ सदावहार जीवन बीमा योजना सार्वजनिक, घातक रोगका लागि ५० लाखसम्मको बीमा लेख लिन सकिने

काठमाडौं । विगत १८ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा तथा सुविधा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरू ल्याएर लोकप्रिय... 

Top