Khabar Dabali Logo
  August 22, Thu

अर्थ डबली

सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी

सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी

वालिङ । स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक... 

भारत छिर्न नेपाली गाडीलाई अस्थायी पासको ब्यवस्था

भारत छिर्न नेपाली गाडीलाई अस्थायी पासको ब्यवस्था

विराटनगर । विराटनगरको जोगबनी सीमानाकाबाट भारत प्रवेशका लागि नेपाली नम्बर प्लेटका गाडीलाई अस्थायी पासको ब्यवस्था गरिएको छ । अहिले नेपाली नम्बर प्लेटका गाडीहरुलाई एक दिनको अस्थायी निःशुल्क पास दिने ब्यवस्था... 

कर सम्बन्धि समस्याको समाधान, अब मोबाईल एप्सबाटै

कर सम्बन्धि समस्याको समाधान, अब मोबाईल एप्सबाटै

काठमाडौं । कर सम्बन्धि समस्याहरुको एकै स्थानबाट समाधान गर्ने उद्देश्यले तयार गरिएको मोबाईल एप्लिकेशन “TAXpert” प्लेस्टोरमाअपलोड भएको छ ।भोल्कस सफ्ट प्रा. लि. र युवा चार्टर्ड एकाउन्टेन्ट्सहरुको समुह मिलि तयार गरिएको... 

पाँच महिनामा तेत्तीस अर्ब राजस्व घाटा

पाँच महिनामा तेत्तीस अर्ब राजस्व घाटा

वीरगन्ज। नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएपछि रु ३३ अर्ब राजस्व घाटा भएको छ । वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा आयात निर्यात ठप्प हुँदा... 

नौ किलो सुनसहित भारतीय नागरिक पक्राउ

नौ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नौ किलो अवैध सुनसहित तीन विदेशी पक्राउ परेका छन् । चीनबाट ल्याइएको अवैध सूनसहित उनीहरूलाई प्रहरीले राजधानीबाट विहीबार राती पक्राउ गरेको हो । पक्राउ पर्नेमा पश्चिम बंगालका बिक्रम मित्तल र विजय मित्तल... 

सन् २०१६ को विश्वका भ्रमण गर्नै पर्ने शीर्ष देशको सुचिमा नम्बर १ मा नेपाल

सन् २०१६ को विश्वका भ्रमण गर्नै पर्ने शीर्ष देशको सुचिमा नम्बर १ मा नेपाल

काठमाडौं । बेलायतमा रहेको ट्रभल गाइड प्रकाशन गर्ने कम्पनी रफ गाइड्सले सन् २०१६ मा घुम्नै पर्ने मुलुकमा नेपाललाई पहिलो नम्बरमा राखेको छ । साथै सबैको रोजाइको गन्तव्य पनि नेपाल नै परेको छ । चार विधामा रफ गाइड्सले... 

लोमान्थाङ घुम्न जाने पर्यटक घटे

लोमान्थाङ घुम्न जाने पर्यटक घटे

मुस्ताङ । माटोको शहर भनेर चिनिने मुस्ताङको लोमान्थाङ उपत्यकामा एक वर्षमा भ्रमणका लागि जाने पर्यटकको सङ्ख्यामा ३५ प्रतिशतले कमी आएको छ । भूकम्प र तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण सन् २०१५ मा अघिल्लो वर्षभन्दा... 

नेप्से परिसूचकमा सोह्र अङ्कले बृद्धि

नेप्से परिसूचकमा सोह्र अङ्कले बृद्धि

काठमाडौं  । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.९१ अङ्कले बढेर अन्तिम दिन एक हजार १५१.३८ अङ्कमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार यस साता स्टक एक्सचेन्जमा १५३ कम्पनीका १६ हजार १२५ कारोबारबाट रु... 

सरकारले जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण तिरिदिने

सरकारले जनकपुर चुरोट कारखानाको ३५ करोड ऋण तिरिदिने

काठमाडौं । सरकारले जनकपुर चुरोट कारखानाले तिर्नुपर्ने करिब ३५ करोड ऋण तिरिदिने भएको छ । करिब २० वर्षदेखि जनकपुर चुरोट कारखानाले तिर्न नसकेको नेपाल बैंकको उक्त कर्जा सरकारले तिर्ने भएको हो । सरकारले उक्त ऋण भुक्तानी... 

एआईजी वज्राचार्यको शंकास्पद ४० लाखले गौरीशंकर सहकारीका सदस्यहरु मर्कामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक रमेशशेखर वज्राचार्यले स्रोत नखुलेको ४० लाख रुपैयाँ राखेको फेला पारेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सबै... 

Top