फागुन ५ गते, २०७५ - १३:१७
सपिङ मलमा भारु १० मा साडी, भिड नियन्त्रण गर्न हम्मेहम्मे
हैदराबाद। भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न...
माघ २२ गते, २०७५ - १२:३९
काठमाडौंको सिटी सेन्टरमा ‘भ्यालेन्टाइन्स डे’मा डान्स कम्पिटिसनसहित किनमेलमा भारी छुट
काठमाडाैं । काठमाडौंको मुटु कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले प्रणय दिवस २०१९ (Valentine Day, 2019) लाई लक्षित गरी विशेष कार्यक्रमको घोषणा गरेको छ । युवा वर्गलाई लक्षित गरी तयार गरिएको कार्यक्रममा १३ फ्रेवरीमा...
पुस २९ गते, २०७५ - १६:४३
टेलिकमले दियो प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’
काठमाडौँ। नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता...
पुस २२ गते, २०७५ - ११:२८
अचम्म : एउटै माछा ३४ करोड ७२ लाखमा बिक्री
टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन्। जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो।...
कात्तिक २९ गते, २०७५ - ११:४१
अब नेपाल टेलिकम नयाँ रूपमा प्रस्तुत हुँदै, कसरी लिने सेवा ?
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न...
कात्तिक १३ गते, २०७५ - १३:५४
सोनीको आम्दानी दोब्बरले बढ्यो
टोकियो। विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा छ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका छ महिनामा कम्पनीको खुद नाफा...
अशोज २९ गते, २०७५ - १७:२४
टेलिकमको यी २२ अफर लिएर मज्जा लुट्नुस्, विद्यार्थीलाई पनि यस्तो अफर
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार (आज) देखि लागू भएको छ र अफर आगामी पुस २८ गते सम्म लिन सकिने छ । १. ह्याप्पी विकेन्ड (Happy Weekend) प्याक जीएसएम÷सीडीएमए प्रिपेड÷पोष्टपेड...
अशोज १० गते, २०७५ - १५:२९
सिजीले ल्यायो चाडलाई लक्षित गर्दै नयाँ उपहारको योजना
काठमाडौं। नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको बडादशैं, तिहार तथा छठलाई लक्षित गर्दै आफ्नाे ‘यसपालिको चाडमा, सिजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत...
अशोज ४ गते, २०७५ - ११:२४
किन बन्द हुँदैछ सामसुङको ग्यालेक्सी जे सिरिज ?
सामसुङको लोगो दक्षिण कोरियाली कम्पनी सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द गर्ने तयारी गरेको छ । जे सिरिजलार्इ फेज अाउट गरी ए सिरिजका स्मार्टफोनको विस्तार गर्न लागेको बताइएको...
भदौ ३ गते, २०७५ - १४:४०
वाईफाईबाटै हतियार र बमको जानकारी थाहा पाउन सकिने
इन्टरनेटका लागि हामीले प्रयोग गर्दै आएको वाईफाईको सिग्नल सुरक्षा जाँचका लागि पनि प्रयोग गर्न सकिने भएको छ । सार्वजनिक स्थलमा घातक हातहतियार तथा विष्फोटक पदार्थको जानकारी अब वाईफाईबाट थाहा पाइने एक अनुसन्धानले...