Khabar Dabali Logo
  February 24, Mon

एनसेलको फैसला बाझियो, सदनमा छलफल गर्नुपर्छ

  • अशोज २ गते, २०७६ - १३:३४
  • Uncategorized

कुनै पनि व्यवसायिक संस्थाले व्यवसायिक गतिविधि गर्दै गर्दा एउटा प्रक्रियाबाट राज्यलाई कर तिर्ने कुरा स्वभाविक हो । के–कति दरमा कर तिर्ने भन्ने राज्यले बनाएको मापदण्डको आधारमा हुन्छ । यहाँ एनसेल पनि एउटा व्यवसायिक संस्था हो । एनसेलले पनि व्यवसाय गरिसकेपछि राज्यले बनाएको प्रावधानलाई स्वीकार गर्दै कर तिर्ने कुरा अनिवार्य हुन्छ ।

एनसेल र एक्जियटासँग जसरी व्यवसायीक कारोबार भएको छ त्यसलाई हेर्दा स्वभाविक करको दायित्व सिर्जना भएको देखिन्छ । यहाँ एनसेल र एक्जियटामध्ये एउटा संस्थाले अनिवार्य कर तिर्ने कुरा स्वभाविक हुन्छ । कारोबार गर्ने तर कर तिर्दिन भन्न मिल्दैन् ।

रह्यो सर्वोच्चको फैसलाको विषय जुन आफैंमा बाजिने खालको छ । एक पटक एक खालको फैसला गर्ने अनि फेरि त्यहि निर्णयलाई नै बाझिने गरि अर्को फैसला गर्ने काम गलत छ । अहिले न्यायलयले फैसला गरिसकेको अवस्था छ । न्यायलयभित्र छलफलको चरणमा भएको भए विषय एउटा तर फैसला भईसकेको हुनाले फैसला के–कति ठिक वेठिक भनेर छलफल हुन सक्छ । यो विषयमा व्यवस्थापिका भित्र पनि छलफल हुन सक्छ ।

म फेरि पनि भन्छु, एनसेलले लाभ कर तिर्नु पर्छ । कर तिर्नबाट कसैलेपनि उन्मिुक्ति पाउनु हुदैन । यसलाई संसदीय समितिमा छलफल गर्न सकिन्छ गर्नुपर्छ । निकास खोज्न सकिन्छ ।

(खाँड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक हुन्)

अशोज २ गते, २०७६ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदिरारहित समाज निर्माणको अभियानमा देवघाट

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले...   
मायालु तवरले बालबालिका हुर्काउँदै

मायालु तवरले बालबालिका हुर्काउँदै

गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई...   
चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी...   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका...   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको...   
के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई...   
अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट  हुँदै

अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट हुँदै

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको...   

ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक...   
बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...   

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top