Khabar Dabali Logo
  February 24, Mon

एनसेलको फैसलाबारे विज्ञ राखेर छलफल गराउँछौं

  • अशोज २ गते, २०७६ - १३:२७
  • Uncategorized

हामीले संविधान र कानूनको अन्तिम व्याख्या गर्ने काम सर्वोच्च अदालतलाई दिएका छौं । तर, पनि सकारात्मक जवाफको लागि जनताले प्रश्न उठाउन नपाउने भन्ने हुँदैन् । लोकतन्त्रमा सबैलाई अधिकार छ । त्यसकारण जनताको चासो, सरोकार तथा चिन्ताको विषय भएको, संसदमा पनि माननीय सदस्यहरुले चाँसो व्यक्त गर्नुभएकोले स्वभाविक रुपमा मेरो समितिमा पनि यस विषयमा प्रश्न उठेको छ ।

अदालतको अन्तिम फैसला आइसकेको छैन । वास्तविकता बुझ्न हामी छलफलमा रहेका छौं । यसलाई औपचारिक तथा अनौपचारिक कुन प्रकृयाबाट छलफल गर्ने भन्नेमा समिति निष्कर्षमा पुगेको छैन । यदि फैसला त्रुटिपूर्ण रहेछ भने रचनात्मक तरिकाबाट राय सुझाव टिकाटिप्पणी गर्दा अदालत कमजोर हैन अझ बढि बलियो हुन्छ ।

अदालतमा विचाराधीन मुद्दा भएको भए कसैले प्रभाव पार्न मिल्दैनथ्यो तर फैसला भइसकेको अवस्था छ । फैसलामा कहिँकतै त्रुटि हुनसक्छ । जसरी आम जनतालाई फैसलाप्रति चित्त बुझेको छैन । हामीलाई पनि संसय पैदा भएको छ यदि त्रुटि भएको छ भने सकारात्मक सूझाव अदालतले स्वीकार गर्नुपर्छ ।

यो संवैधानिक विषय पनि भएको हुनाले विज्ञहरुको सल्लाहमा अघि बढ्ने विचार गरिरहेका छौं । यसमा अदालतको अन्तिम फैसलाको कपि प्राप्त भएपछि अध्ययन गरेर हामी अगाडि बढ्छौं । यस विषयमा संवैधानिक विज्ञ पनि झिकाउछौं । समितिमा बहुमत सदस्यहरुले जे भन्नुहुन्छ निर्णय कार्यन्वयन गर्न म तयार छ ।

(पोखरेल कानून, न्याय तथा मानव अधिकार समितिकाे सभापति हुन्)

अशोज २ गते, २०७६ - १३:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदिरारहित समाज निर्माणको अभियानमा देवघाट

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले...   
मायालु तवरले बालबालिका हुर्काउँदै

मायालु तवरले बालबालिका हुर्काउँदै

गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई...   
चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी...   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका...   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको...   
के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई...   
अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट  हुँदै

अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट हुँदै

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको...   

ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक...   
बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...   

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top