Khabar Dabali Logo
  September 20, Fri

जसरी पार्टी र सरकार चलाइएको छ यस्तो शैलीले जनअपेक्षा पुरा हुँदैन्

  • भदौ ५ गते, २०७६ - १५:२२
  • Uncategorized

काठमाडाैं । सरकारको काम गराई र पार्टीको काम गराई व्यवस्थित गर्न आवश्यक छ । यो पुरै भ्रदगोल स्थितिमा छ । ‘एक व्यक्ति एक पद’ जुन पार्टीभित्र बहसको विषय बनेको छ, यसले पार्टी र सरकार दुवैलाई गतिशिल बनाउँछ । यद्यपि ३/४ वटा जिम्मेवारी खापेर राख्ने कमरेडलाई त्यो पदमा बसिरहन पाए हुन्थ्यो भन्ने लाग्ला । तर, त्यस्तो अवस्थामा कसैले पाएको जिम्मेवारी पनि पुरा गर्न नसक्ने अनि कतिपय साथीहरु क्रियाशिल नै हुन नपाउने स्थिति बन्छ । यसले पार्टीलाई गतिशिल बनाउने र जनअपेक्षा अनुसार काम गर्ने परिस्थिति निर्माण हुन सक्दैन् । प्रष्ट कुरा, कसैको दिन २४ घण्टाको हुने र कसैको ७२ घण्टाको हुने भन्ने हुँदैन् ।

अहिले पार्टी र सरकार ऐतिहासिक समयमा पनि छ । जनताको ठुलो अपेक्षा छ । हामीले आफैँभित्र सहि व्यवस्थापन गर्न सकेनौं भने जनअपेक्षा कसरी पुरा हुन्छ ?

तर यहाँ, आफुँलाई परेको बेलामा त्यसलाई गम्भिर ढंगबाट राख्ने र अर्कोलाई पर्दा वेवास्था गर्ने परिपाटी पनि हाम्रा नेताहरुमा विद्यमान छ । मबाटै त्यस्तो भूमिका हुन्छ भनेपनि त्याे गलत हो । पार्टीलाई कम्युनिष्ट अनुशासन र शैलीअनुसार लैजाने हो भने ‘एक व्यक्ति एक पद’को दायरालाई पनि स्वीकार गर्नुपर्छ ।

अहिले पार्टीमा भूमिका दिँदा पनि ठुलो भेदभाव गरिएको छ । केहि नेताले आफ्ना केहि अमुकलाई मात्रै च्याप्ने स्थिति बनाइएको छ । कमरेड माधवले कुरा उठाउँदै गर्दा पनि केहिको विषयमा मात्रै बोल्नु भएको छ । अन्य पीडित भएका थुप्रै साथीहरुको विषयमा उहाँ पुरै मौन हुनुभएको छ । आफ्नो अनुकुलतामा बोल्ने परिस्थिति नभई मान्यताका आधारमा बोल्ने परिपाटी आवश्यक देखिन्छ । हामीमा पद्धतिलाई स्वीकार गर्ने परिपाटीको अझै विकास भएकाे छैन् ।

भदौ ५ गते, २०७६ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

जिग्री पाँडेको ‘सक्किगोनी’ले यूट्यूवमा शानदार प्रदर्शन गर्दै (भिडियाेसहित)

काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’बाट अलग भएपछि कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे...   
चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

चर्चित ‘तेलगु’ अभिनेता नागार्जुनको फार्म हाउसमा भेटियो पुरानो शव

एजेन्सी । दक्षिण भारतीय फिल्म अभिनेता नागार्जुनको हैदराबादको बाहिरी क्षेत्रमा रहेको फार्म हाउसमा...   
रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

रेलवे स्टेशनमा गाउँदै बलिउड पुगेकी रानु मन्डलको अर्को भिडिओ पनि भाइरल (भिडियोसहित)

एजेन्सी । भारत, पश्चिम बंगालको रानाघाट रेलवे स्टेशनमा गीत गाएर पेट पाल्दै आएकी रानु मन्डल अब बलिउडकी...   
‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

‘बिग बोस’का विजेताभन्दा प्रतियोगीको कमाइ धेरै, कसको कमाई कति ?

एजेन्सी । ‘बिग बोस’ एक भारतीय टेलिभिजनबाट आउने कार्यक्रम हो । यस कार्यक्रममा विवाददेखि लडाइँ–झगडा...   
संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

संविधान दिवस : किन विरोधमा छन् मधेशी दल ?

काठमाडौं । सरकारले संविधान दिवस भव्य रुपले मनाईरहँदा मधेश केन्द्रीत दलहरु भने कालो दिन भन्दै विरोधमा...   
कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

कर्णालीमा यसरी मनाईयो संविधान दिवस (फोटो फिचर)

सुर्खेत । बिहान सवा ७ वजे नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही प्रदेश राजधानी वीरेन्द्रनगरको...   
यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

यी हुन् संविधान दिवसको दिन राष्ट्रपतिबाट सम्मान पदवी पाउने व्यक्ति (नामावलीसहित)

काठमाडौं । सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर...   
फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

फेरि बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौं । शुक्रबार अमेरिकीसहित प्राय देशको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८२...   
चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

चाडपर्व लागेसँगै फेरि बढ्यो सुनको मुल्य, जान्नुहोस् तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा निकै उतार चढाव देखिएको छ । बिहिबार घटेको सुनको मुल्य शुक्रबार...   
दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

दसैलाई नोट साट्ने चिन्तामा हुनुहुन्छ ? यी हुन् उपत्यकाका २५ स्थान जहाँ नयाँ नोट साट्न पाईन्छ (सूचीसहित)

काठमाडौं । दसैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top